भक्तपुर कप फुटबलको तयारी पूरा, उद्घाटन भोलि हुने
भक्तपुर कप फुटबलको तयारी पूरा, उद्घाटन भोलि हुने भक्तपुर, फाल्गुण ५ गते । भक्तपुर कप फुटबल २०७८को तयारी पूरा भएको आयोजक भक्तपुर युवा टिमले जनाएको…
भक्तपुर नगरपालिका, विपद् पीडितलाई राहत निर्देशिका, २०७८ पारित
भक्तपुर नगरपालिका, विपद् पीडितलाई राहत निर्देशिका, २०७८ पारित भक्तपुर । २०७८ फागुन ५ गते, बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख एवम् एघारौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा…
एमसीसी सम्झौता विरुद्ध नेमकिपाको बानेश्वरमा प्रदर्शन
एमसीसी सम्झौताविरुद्ध नेमकिपाको बानेश्वरमा प्रदर्शन काठमाडौँ, ४ फागुन । एमसीसी सम्झौता संसदमा बुधबार टेबुल हुने चर्चासँगै नेपाल मजदुर किसान पार्टीले राजधानीमा विरोध प्रदर्शन ग¥यो ।…
छैठौँ निर्वाचन दिवस भोलिबाट विभिन्न कार्यक्रम गरि मनाइने ।
छैठौँ निर्वाचन दिवस भोलिबाट विभिन्न कार्यक्रम गरि मनाइने । निर्वाचन आयोगले भोलिबाट छैठौँ निर्वाचन दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । “निर्वाचनमा सबै, सँधै,…
देशभर थपिए ५ सय ७० नयाँ सङ्क्रमित, सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारमा झ¥यो ।
देशभर थपिए ५ सय ७० नयाँ सङ्क्रमित, सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारमा झ¥यो । देशभर गत २४ घन्टामा ५ सय ७० जना नयाँ सङ्क्रमित थपिएका…
भक्तपुर कप फुटबलको टाइसिट सार्वजनिक
भक्तपुर कप फुटबलको टाइसिट सार्वजनिक भक्तपुर । भक्तपुर कप फुटबलको टाइसिट सार्वजनिक गरिएको छ । फागुन ६ गते शुक्रबारदेखि हुने भक्तपुर कप फुटबल प्रतियोगिताको लागि…
भक्तपुरका थप ११ जना संक्रमित
भक्तपुरका थप ११ जना संक्रमित भक्तपुर, फाल्गुन ४ गते भक्तपुरका थप ११ जनामा कोरोना संक्रमन भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । यसरी संक्रमित हुनेहरुमा…
स्वस्थानी व्रत आज समापन हुँदै ।
स्वस्थानी व्रत आज समापन हुँदै ।। पौष शुक्ल पुर्णिमाका दिनबाट सुरु भएको स्वस्थानी व्रत कथा आजबाट विधिवत समापन हुँदैछ । श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको…
सन्दीपको कप्तानीमा टी–ट्वान्टी विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा ।
सन्दीपको कप्तानीमा टी–ट्वान्टी विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा ।। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि १४ खेलाडीसहितको टोली…
भक्तपुर नपाको एघारौं नगरसभा चालू ।
भक्तपुर नपाको एघारौं नगरसभा चालू । भक्तपुर । २०७८ फागुन ३ गते, मंगलबार भक्तपुर नगरपालिकाका प्रमुख एवम् नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सभाको बैठक…











