१९औँ राष्ट्रिय धान दिवस मनाइने
१९औँ राष्ट्रिय धान दिवस मनाइने सरकारले औपचारिक रुपमा यस वर्षको १९औँ राष्ट्रिय धान दिवस आगामी असार १५ गते बुधबार खुमलटारस्थित धानबाली अनुसन्धान केन्द्रमा औपचारिक रुपमा…
राष्ट्रिय महिला भलिबल भोलिदेखि सुरु
राष्ट्रिय महिला भलिबल भोलिदेखि सुरु बागमती प्रदेश खेलकुद विकास परिषद् र न्यू डायमण्ड स्पोट्र्स क्लबको संयुक्त आयोजनामा बागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला राष्ट्रिय…
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस् काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान…
राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना
राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गर्दै आज दिनभर जिल्ला कृषि विकास कार्यालय…
दुई दिने कौसी खेती तालिम आजबाट सुरु
दुई दिने कौसी खेती तालिम आजबाट सुरु २०७९ असार १३ गते, सोमबार भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा वडामा रहेका विद्यालयका शिक्षक–शिक्षिकाहरुलाई दुई दिने…
रासस अध्यक्ष झाद्वारा पदबहाली
रासस अध्यक्ष झाद्वारा पदबहाली राष्ट्रिय समाचार समिति ९रासस० का नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आफूले राससमा चुनौतीभन्दा अवसर धेरै देखेको बताउनुभएको छ । आज रासस…
विभिन्न मुलुकमा अलपत्र एक हजार १२ कामदारको उद्धार
विभिन्न मुलुकमा अलपत्र एक हजार १२ कामदारको उद्धार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दाे बनाउन सरकारले विशेष ध्यान दिने…
ज्येष्ठ नागरिकलाई खाद्य सामग्री वितरण
ज्येष्ठ नागरिकलाई खाद्य सामग्री वितरण भक्तपुरको सिर्जनानगरस्थित सहारा हेरचाह केन्द्रमा आश्रय लिइरहेका ज्येष्ठ नागरिकलाई राधा माधव समिति नेपाल र यस सम्बद्ध डिभाइन युवा क्लबले रु…
४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा नेपाल आर्मी टिम च्याम्पियन
४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा नेपाल आर्मी टिम च्याम्पियन नेपाल आर्मी ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आज टिम च्याम्पियन बनेको छ । आर्मीले १८ स्वर्ण, १२ रजत…
विद्यालय शिक्षामा सार्वजिनक–निजी साझेदारी बढाउन सुझाव
विद्यालय शिक्षामा सार्वजिनक–निजी साझेदारी बढाउन सुझाव विद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवद्र्धनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न स्थानीय सरकारको भूमिका अत्यावश्यक भएको विज्ञ एवं सरोकारवालाले औँल्याएका…














