पर्यटन प्रर्वधन र आर्थिक विकासकालागि पुसमा मध्यपुर महोत्सव हुने
पर्यटन प्रर्वधन र आर्थिक विकासकालागि पुसमा मध्यपुर महोत्सव हुने पर्यटन प्रर्वधन र आर्थिक विकास गर्ने मुख्य लक्ष्यका साथ मध्यपुर थिमी नगरपालिकाले मध्यपुर महोत्सव आयोजना गर्ने…
आदर्श आजाद माविले छात्र, छात्रा दौड प्रतियोगिता आयोजना
आदर्श आजाद माविले छात्र, छात्रा दौड प्रतियोगिता आयोजनाभक्तपुर, कार्तिक २३ गतेसार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समिति भक्तपुरको वार्षिक कार्यक्रम अन्तर्गत आर्दश आजाद माविले आज आयोजना…
अक्टोबर क्रान्ति र यसको महत्व पुस्तकको दोस्रो संस्करण सार्वजनिक
अक्टोबर क्रान्ति र यसको महत्व पुस्तकको दोस्रो संस्करण सार्वजनिकभक्तपुर, कार्तिक २२ गतेमानिसको व्यबहारबाटै पूजीँवादी हो कि समाजवादी हो भनेर थाहा हुने चर्चा गर्दै नेपाल मजदुर…
सडक दुर्घटनामा पैदलयात्रीको मृत्यु परार चालक पक्राउ!
सडक दुर्घटनामा पैदलयात्रीको मृत्यु परार चालक पक्राउ!भक्तपुरसडक दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ भने दुर्घटना पश्चात फरार रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो…
भ्रष्टाचार विरूद्धको आत्मिकी अन्धकार कविता संग्रह सार्वजनिक
भ्रष्टाचार विरूद्धको आत्मिकी अन्धकार कविता संग्रह सार्वजनिककात्तिक १७ । केके मानन्धर ।साहित्यकार होमनाथ खत्री (होम दिम्माली)द्वारा रचित ’आत्मिकी अन्धकार’ नामक कविता संग्रह लोकार्पण गरिएको छ…
बोडेमा २६ औं विविध भाषा सम्मेलन आयोजना
बोडेमा २६ औं विविध भाषा सम्मेलन आयोजनाभक्तपुर, कार्तिक १७ गतेभाय, कला व संस्कृति म्वाकेनु, राष्ट्रिय भावना बोलंकेनु अर्थात भाषा, कला र संस्कृति बचाऔं, राष्ट्रिय भावना…
बोदेमा शनिबार हुने २६ औं विविध भाषा साहित्य सम्मेलनको तयारी
बोदेमा शनिबार २६ औं विविध भाषा साहित्य सम्मेलन हुनेको तयारी मध्यपुर, कार्तिक १६ गते२६ विविधि भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमको तयारी पूरा गरेको छ…
चाँगुमा प्रगतिशिल साँस्कृतिक समाजले मनाए, न्हु दँया भिन्तुना
चाँगुमा प्रगतिशिल साँस्कृतिक समाजले मनाए, न्हु दँया भिन्तुनाभक्तपुर, कार्तिक १६ गते नेमकिपा सचिव एवं सांसद प्रेम सुवालले संस्कृति भनेको सिकाई केन्द्र भएकाले साँस्कृतिक सिकाईले समाज…
तःमुज्याले मनायो, न्हु दँया भिन्तुना
तःमुज्याले मनायो, न्हु दँया भिन्तुनाभक्तपुर, कार्तिक १६ गतेनेपाल सम्वत ११४५ को अवसरमा नेपाल भाषा साहित्य तःमुज्याले आज न्हुँ दया भिन्तुना साँस्कृति र्याली आयोजना गरेको छ…
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्नभक्तपुर । २०८१ कार्तिक १४, बुधबारभक्तपुर नगरपालिकाको आयोजनामा २०८१ कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद (टेबुलटेनिस, भलिबल,…














