Category: समाचार
समाचार
युवा विद्यार्थीद्वारा मुल्यवृद्धिको विरोध
युवा विद्यार्थीद्वारा मुल्यवृद्धिको विरोध भक्तपुर, असार ८ गते चर्को मूल्यवृद्धि विरुद्ध युवा विद्यार्थीले आज भक्तपुरमा जुलुस र सभा गरेको छ । नेपाल मजदुर किसान पार्टीको…
नेमकिपा अध्यक्ष विजुक्छेलाई पत्निशोक
नेमकिपा अध्यक्ष विजुक्छेलाई पत्निशोक भक्तपुर, असार ८ गते नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेलाई पत्निशोक भएको छ । अध्यक्ष विजुक्छेका धर्मपत्नि शोभा प्रधान विजुक्छेको…
‘सरकारले सरासर झुठ बोल्यो’
भक्तपुर । रुस युक्रेन युद्धका कारण देखाउँंदै पेट्रोलियम पदार्थको अभाब भएको भन्दै सरकारका जिम्मेवार पदाधिकारीहरुले सरासर झुठ बोलेको बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका…
भक्तपुर नगरपालिकाको बा¥हौं नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत भक्तपुर नगरपालिकाको (आ.व. २०७९÷८०) को नीति तथा कार्यक्रम)
भक्तपुर नगरपालिकाको बा¥हौं नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत भक्तपुर नगरपालिकाको (आ.व. २०७९÷८०) को नीति तथा कार्यक्रम) सभासद् मित्रहरू, देशमा प्रजातन्त्र पुनःस्थापनाको लागि विभिन्न चरणमा…
भक्तपुर नगरपालिकाको बा¥हौं नगरसभा उद्घाटन
भक्तपुर नगरपालिकाको बा¥हौं नगरसभा उद्घाटन भक्तपुर । २०७९ असार ८ गते, बुधबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको बा¥हौं नगरसभाको आज एक…
मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण सम्पन्न
मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण सम्पन्न ललितपुर महानगरपालिका २० वडा युवा समितिको आयोजनामा एक हप्ते मन्तब्य कला तथा उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ । ललितपुरको…
‘शेयर कारोबार उत्पादनमूलक भएन’
‘शेयर कारोबार उत्पादनमूलक भएन’ शेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण भएको छ । सांसद प्रेम सुवालले शेयर बजार उत्पादनमूलक नभएको भन्दै…
‘इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्यो’
‘इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्यो’ प्रतिनिधिसभाको आजको बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ । पछिल्लो एक…
मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली जडान
मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली जडान मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली ९साइरन० को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन…
स्थानीय सरकारको सुशासन प्रवद्र्धनमा पत्रकारले खोजे भूमिका
स्थानीय सरकारको सुशासन प्रवद्र्धनमा पत्रकारले खोजे भूमिका भक्तपुर, असार ६ गते स्थानीय तहका कर्मचारी भ्रष्ट भएकाले स्थानीय तहमा सुशासन प्रवद्र्धन नभएको भन्दै भक्तपुरका पत्रकारहरुले सुशासनका…












