रेडियो जनसञ्चार स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर र अन्तरक्रिया आयोजना
सुरेशप्रसाद सायंजू, रेडियो जनसञ्चार
भक्तपुर, चैत्र ११ गते
रेडियो जनसञ्चारको १४ औं र जनसञ्चार टेलिभिजनको दोस्रौं स्थापना दिवसको अवसरमा भक्तपुरमा शनिबार स्वास्थ्य शिविर तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । स्वास्थ्य शिविरमा प्रेसर तथा सुगर परिक्षण र फिजियोथेरापी परामर्श सेवा दिएको थियो । एभरेष्ट न्याचुरल हेल्थ केयर सेन्टर र भक्तपुर हर्ट एण्ड डाइबेटिज सेन्टरको प्राविधिक सहयोग गरेको थियो ।
२०६५ साल चैत्र ११ गतेबाट प्रशारणमा आएको रेडियो जनसञ्चारले जनताको आवाज, जनताको विचार उद्घोषण गर्दै समुदायमा आधारित रेडियोको रुपमा जनताको आवाज बोल्दै आएको भन्दै सहभागि श्रोता समुदायले रेडियो जनसञ्चार बन्द भए जनताको आवाज पनि बन्द हुने उल्लेख गर्दै सहभागि श्रोता समुदायले जनताको आवाज बोल्न रेडियो जनसञ्चारको प्रशारण क्षमता अझै बृद्धि गर्न जोड दिएका थिए ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














