Category: समाचार
समाचार
भक्तपुर नगर सहकारी समन्वय उपसमितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तरक्रिया कार्यक्रम सम्पन्न २०७९ असार ११, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा “सहकारी विभागबाट जारी ३५ बुँदे…
देशभर २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि ।
देशभर २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि । पछिल्लो २४ घण्टामा देशभर २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका…
पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घटायो
पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घटायो काठमाडौँ, ११ असार (रासस) ः सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले…
वागीश्वरी कलेजमा तीन दिने कार्यशाला शुरु
वागीश्वरी कलेजमा तीन दिने कार्यशाला शुरु ११ असार, भक्तपुर । वागीश्वरी कलेज कमलविनायकमा ‘युज अफ आईसीटी इन टेक्नोलोजी’ विषयक तीन दिने कार्यशाला शुरु भएको छ…
भक्तपुर जिल्ला केन्पो खुकुरी मार्शल आटर््स संघ गठन
भक्तपुर जिल्ला केन्पो खुकुरी मार्शल आटर््स संघ गठन भक्तपुर , सुर्यविनायक २०७९ असार १० गते , शनिवार नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका केन्द्रीय अध्यक्ष…
बागीश्वरीमा शिक्षिका शोभा प्रधानको श्रद्धाञ्जली सभा
शिक्षिका शोभा प्रधानको श्रद्धाञ्जली सभा २०७९ २०७९ असार ११ गते, शनिबार बागीश्वरी माध्यमिक विद्यालय तथा बागीश्वरी कलेजको संयुक्त आयोजनामा शनिबार बागीश्वरी माविका पूर्व शिक्षिका, बागीश्वरी…
सुधारिएको चुलोबाट गरियो दिवंगत शोभा मिसको अन्त्यष्टी
सुधारिएको चुलोबाट गरियो दिवंगत शोभा मिसको अन्त्यष्टी भक्तपुर, असरा १०गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको जीवन संगिनी दिवंगत शोभा प्रधानप्रति…
दिवंगत नेतृ प्रधानको आज श्रद्धाञ्जली अर्पण गरी अन्त्यष्टि गरिँदै
भक्तपुर, असरा १०गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको जीवन संगिनी दिवंगत शोभा प्रधान प्रति श्रद्धाञ्जली अर्पण गरी आज अन्त्यष्टी गर्ने…
भक्तपुर नगरपालिकाको आव २०७९।८० को बजेट २ अर्व १८ करोड
भक्तपुर नगरपालिकाको आव २०७९।८० को बजेट २ अर्व १८ करोड भक्तपुर, असार १० गते शिशु स्याहार केन्द्र देखि ख्वप विश्व विद्यालयसम्म व्यवस्थित तरिकाले सञ्चालन गर्दै…
भक्तपुर नपाको आ.व. २०७९÷८० को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
भक्तपुर नपाको आ.व. २०७९÷८० को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित २०७८ साल असार ९ गते, बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको बाह्रौं…














