Category: समाचार

समाचार

Posted in समाचार

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्युभक्तपुर, असार १९ गतेमोटरसाईकलको ठक्करबाट चाँगुनारायण नगरपालिकामा एक जना पैदलयात्रीको निधन भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका वडा…

Continue Reading
Posted in समाचार

स्वास्थ्य परीक्षणमा १३ प्रतिशतमा क्यान्सरको लक्षण

स्वास्थ्य परीक्षणमा १३ प्रतिशतमा क्यान्सरको लक्षणभक्तपुर, असार १९ गतेभक्तपुर क्यान्सर अस्पतालले अस्पताल प्रांगणमा गत शनिबार देखि सुरु गरेकोे एक हप्ते स्वास्थ्य शिविर जारी छ ।…

Continue Reading
Posted in समाचार

जन्मदिनको अवसरमा ‘सेवा घर’लाई सहयोग

जन्मदिनको अवसरमा ‘सेवा घर’लाई सहयोग बनेपा÷अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको…

Continue Reading
Posted in समाचार

एसईई २०७९को परीक्षाफल शुक्रबारभित्र आउने

एसईई २०७९को परीक्षाफल शुक्रबारभित्र आउनेभक्तपुर, असार १९ गतेएसईई परीक्षा २०७९को परीक्षा फल दिने अन्तिम तयारीमा रहेको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ । परीक्षा नियन्त्रण…

Continue Reading
Posted in समाचार

गुरु पूर्णीमाको अवसरमा कर्मचारी भेला

गुरु पूर्णीमाको अवसरमा कर्मचारी भेलाभक्तपुर, १८ असार । गुरु पूर्णीमाको अवसरमा नेपाल कर्मचारी समाज भनपा ९ दत्तात्रय समितिको आयोजनामा कर्मचारी भेला तथा पुनःगठन कार्यक्रम नेमकिपाका…

Continue Reading
Posted in अर्थ/वाणिज्य समाचार

भउवासंघका पूर्वअध्यक्षहरु सम्मानित

भउवासंघका पूर्वअध्यक्षहरु सम्मानितभक्तपुर ःभक्तपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु तथा सल्लाहकारहरुलाई सोमबार सम्मान गरिएको छ ।गुरु पूर्णिमाको अवसरमा संघको सभाहलमा आयोजित एक कार्यक्रमका बीच संघका पूर्वअध्यक्षहरु…

Continue Reading
Posted in समाचार

मलद्वार र मलासयमा क्यान्सर संक्रमित बढ्दो, एक हप्ते शिविर सुरु

मलद्वार र मलासयमा क्यान्सर संक्रमित बढ्दो, एक हप्ते शिविर सुरुभक्तपुर, असार १६ गतेमानिसको मलद्वार र मलासयमा पनि क्यान्सर हुनेको संख्या बढेको भन्दै भक्तपुर क्यान्सर अस्पतालले…

Continue Reading
Posted in समाचार

ग्यांस लिग भई आगलागीबाट घाईटे भएका सार्कीको मृत्यु

ग्यांस लिग भई आगलागीबाट घाईटे भएका सार्कीको मृत्यु भक्तपुर, असार १६ गतेग्यांस लिग भई आगलागीबाट घाईटे भएका रामकुमार सार्कीको मृत्यु उपचारकाक्रममा मृत्यु भएको छ ।…

Continue Reading
Posted in समाचार

‘भक्तपुर नगरपालिकाले सय वर्षपछिको आधार निर्माण गर्दैछ’

‘भक्तपुर नगरपालिकाले सय वर्षपछिको आधार निर्माण गर्दैछ’ललितपुर । २०८० असार १५ गते, शुक्रबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सय वर्ष पछिको भक्तपुरको दीर्घकालीन योजनाको आधार तयार…

Continue Reading
Posted in समाचार

बागमती प्रदेश बक्सिङ संघको कार्य समिति गठन

बागमती प्रदेश बक्सिङ संघको कार्य समिति गठनललितपुर, १५ असार । बागमती प्रदेश बक्सिङ संघको प्रथम साधारण सभा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश बोर्ड सदस्य…

Continue Reading