Category: समाचार

समाचार

Posted in समाचार

राजकीय सम्मानमा साथ दाहालको अन्त्येष्टि

राजकीय सम्मानमा साथ दाहालको अन्त्येष्टि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली…

Continue Reading
Posted in समाचार

खाद्य पसल अनुगमन

खाद्य पसल अनुगमन भक्तपुर, २६ असार । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सल्लाघारीमा १० खाद्य पसल…

Continue Reading
Posted in समाचार स्वास्थ्य

२०८३ भित्र चाँगुनारायण नगर टिबी फ्रि घोषणा हुने

२०८३ भित्र चाँगुनारायण नगर टिबी फ्रि घोषणा हुनेभक्तपुर, असार २६ गतेचाँगु नगर टिबी फ्रि अभियान अन्तर्गत आज चाँगुनरायण नगरपालिका वडा नं.७ बागीश्वरीका शिक्षक विद्यार्थीहरुलाई अभियमुखिकरण…

Continue Reading
Posted in समाचार

भक्तपुर नपाको चौधौं नगरसभा चालु, लेखा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले पारित

भक्तपुर नपाको चौधौं नगरसभा चालु,लेखा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले पारित२०८० असार २५ गते, सोमबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा चौधौंं नगरसभाको बैठक आज पनि चालु…

Continue Reading
Posted in समाचार

भक्तपुरमा पनि आयुर्वेद अस्पतालको माग

भक्तपुरमा पनि आयुर्वेद अस्पतालको मागभक्तपुर, असार २४ गतेजिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले जिल्लामा आयुर्वेद अस्पताल आवश्यक भएको जनाएको छ । आज भक्तपुरमा आयोजित पत्रकार अन्तरक्रियामा…

Continue Reading
Posted in समाचार

उपत्यकाका कुमारीहरु भक्तपुरमा भेला

उपत्यकाका कुमारीहरु भक्तपुरमा भेलाभक्तपुर, असार २३ गतेकाठमाण्डौ उपत्यकाका पूर्व तथा वर्तमान कुमारीहरु आज भक्तपुरमा भेला भएका छन् । जीउँदो देवीका रुपमा पूजीने कुमारीहरुलाई आज सामूहिक…

Continue Reading
Posted in समाचार स्वास्थ्य

श्वेत भैरवद्वारा दन्त शिविर आयोजना

श्वेत भैरवद्वारा दन्त शिविर आयोजनाभक्तपुर, असार २३ गतेश्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्वास्थ्य उप समिति भक्तपुरले आज निःशुल्क दन्त शिविर आयोजना गरेको…

Continue Reading
Posted in समाचार

भक्तपुरका विद्यार्थी भक्तपुरमै किन पढ्दैनन? हिसान र प्याब्सनको प्रश्न

भक्तपुरका विद्यार्थी भक्तपुरमै किन पढ्दैनन? हिसान र प्याब्सनको प्रश्नभक्तपुर, असार २३ गतेभक्तपुरलाई शैक्षिक गणन्तव्य स्थल बनाउन भक्तपुरका विद्यार्थीहरु भक्तपुरमै पढाउने अभियान थालेको छ । नेशनल…

Continue Reading
Posted in समाचार

बासु माविद्वारा बृहत्त साईकल र्याली आयोजना

बासु माविद्वारा बृहत्त साईकल र्याली आयोजनाभक्तपुर, असार २३ गतेबासु माविको ६१ औं स्थापना दिवसको अवसरमा वृहत साईकल र्याली कार्यक्रम आयोजना भएको छ । विद्यालय प्रांगणबाट…

Continue Reading
Posted in समाचार स्वास्थ्य

कोशी प्रदेशको रामधुनी नगरपालिका झुम्कामाअन्तर्क्रिया तथा बृहत अंगदान कार्यक्रम

कोशी प्रदेशको रामधुनी नगरपालिका झुम्कामाअन्तर्क्रिया तथा बृहत अंगदान कार्यक्रमअंगदान जिवन दान अर्थात अंगदान जस्तो मानविय काम अहिलेको सन्दर्भमा निकै सान्दर्भिक हुने अभिप्रायले नेपाल सरकार स्वास्थ्य…

Continue Reading