Category: स्वास्थ्य

Posted in समाचार स्वास्थ्य

भक्तपुर महोत्सवबाट बागीश्वरीलाई धन्यवाद ज्ञापन

भक्तपुर महोत्सवबाट बागीश्वरीलाई धन्यवाद ज्ञापनभक्तपुर, माघ २ गते । भक्तपुर नगरपालिकाको आयोजनामा गत मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म भएको भक्तपुर महोत्सवमा सहयोग गर्ने वागीश्वरी…

Continue Reading
Posted in समाचार स्वास्थ्य

स्वास्थ्य बीमा ऐन संसोधनः अब हरेक तहमा सेवाप्रदायक संस्था रहने, बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संसोधनको तयारी

स्वास्थ्य बीमा ऐन संसोधनः अब हरेक तहमा सेवाप्रदायक संस्था रहने, बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संसोधनको तयारी काठमाडौंः स्वास्थ्य बीमा सेवाका लागि अब…

Continue Reading
Posted in समाचार स्वास्थ्य

हृदयराेग प्रतिष्ठान काठमाण्डाैकाे २२ औं साधारण सभा सम्पन्न ।

हृदयराेग प्रतिष्ठान काठमाण्डाैकाे २२ औं साधारण सभा सम्पन्न । राजुराम मुनंकर्मीकाठमाण्डाै,नेपाल हृदयराेग निवारण प्रतिष्ठान, काठमाण्डाै शाखाकाे २२ अाैं साधारण सभा काठमाण्डाै स्थित एफ.टेन पार्टी भेन्यु,…

Continue Reading
Posted in समाचार स्वास्थ्य

विश्वविख्यात प्रत्यारोपण विज्ञहरुबाट २६ कार्यपत्रमा छलफल

विश्वविख्यात प्रत्यारोपण विज्ञहरुबाट २६ कार्यपत्रमा छलफलस्वास्थ्य मन्त्रीबाट राष्ट्रिय अंग दान तथा वितरण एपस्को उद्घान“विकासोन्मुख राष्ट्रहरुमा अंगदानलाई प्रवद्र्धन गर्नु (“Promoting Organ Donation in developing world”)मुल नाराका…

Continue Reading
Posted in समाचार स्वास्थ्य

सन्दर्भ विश्व एड्स दिवसःभक्तपुरमा १५१ जना एचआईभि संक्रमितको उपचार हुँदै

सन्दर्भ विश्व एड्स दिवसः भक्तपुरमा १५१ जना एचआईभि संक्रमितको उपचार हुँदैभक्तपुर, मंसिर १६ गतेएड्स अन्त्यकालागि सबैको अधिकार सुनिश्चित गरौं नाराका साथ आज विभिन्न कार्यक्रम गरी…

Continue Reading
Posted in समाचार स्वास्थ्य

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँं भबन शिलान्यास

मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको लागि दक्षिण कोरिया सरकारको सहयोगमा निर्माण हुन गइरहेको दोश्रो चरणको सुविधा सम्पन्न भवन…

Continue Reading
Posted in समाचार स्वास्थ्य

प्राविधिक समस्या आएपछि ख्वप अस्पतालले रोक्यो अक्सिजन वितरण

प्राविधिक समस्या आएपछि ख्वप अस्पतालले रोक्यो अक्सिजन वितरणभक्तपुर, मंसिर ९ गतेख्वप अस्पतालले निःशुल्क रुपमा वितरण गर्दै आएको अक्सिजन प्राविधिक सुधार नभएसम्मकोलागि रोकिएको आज अस्पतालद्वारा जारी…

Continue Reading
Posted in समाचार स्वास्थ्य

बिश्व मुटु दिवसकाे अवसरमा दीप प्रज्वलन

बिश्व मुटु दिवस- २०८१ (29 September) काे अवसरमा नेपाल हृदयराेग निवारण प्रतिष्ठान, भक्तपुर शाखाकाे अायाेजनामा भक्तपुरकाे एेतिहासिक धराेहर पाँचतले मन्दिरमा सबैकाे सुस्वास्थ्य र स्वस्थ मुटुकाे…

Continue Reading
Posted in अर्थ/वाणिज्य शिक्षा समाचार स्वास्थ्य

सहकारीले व्यक्तिवादी भन्दा सामुहिकतालाई ध्यान दिनपर्ने

सहकारीले व्यक्तिवादी भन्दा सामुहिकतालाई ध्यान दिनपर्नेश्वेत भैरव साकोसको १७ साधारण सभा,श्वेत भैरव वचत तथा ऋण सहकारी संस्था लिं. १७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्नु…

Continue Reading
Posted in समाचार स्वास्थ्य

४४ औं तःमुज्याको स्वास्थ्य समिति गठन

४४ औं तःमुज्याको स्वास्थ्य समिति गठनभाद्र २४ गते४४ औ नेपाल भाषा साहित्य तः मुज्याले आज स्वास्थ्यकर्मीहरुको भेला गरी स्वास्थ्य समिति गठन गरेको छ । स्थानीय…

Continue Reading