Category: स्वास्थ्य
बधस्थल पसलमा अनुगमन, फोहर व्यवस्थित गर्नु निर्देशन
बधस्थल पसलमा अनुगमन भक्तपुर, १७ माघ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा हनुमानघाट र महेश्वरी स्थानमा रहेको बधस्थलहरु अनुगमन गरियो । अनुगमनमा…
भक्तपुर जिल्लामा थप ३१२ कोरोना संक्रमति
भक्तपुर जिल्लामा थप ३१२ कोरोना संक्रमति भक्तपुर, माघ १७ गते भक्तपुर जिल्लामा आईतबार एक्कै दिन ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी संक्रमण…
कोरोनाविरुद्ध बुस्टर मात्रा दिँदा मिसाएर लगाउने सरकारको निर्णय ।
कोरोनाविरुद्ध बुस्टर मात्रा दिँदा मिसाएर लगाउने सरकारको निर्णय ।। सरकारले कोरोनाविरुद्धको खोप लगाएकालाई मिसाएर बुस्टर मात्रा लगाउने निर्णय गरेको छ । खोप अभाव भएपछि भेरोसेलको…
ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज दिन सुरु
ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ । भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६०…
आज ४ हजार ९०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, ६ जनाको मृत्यु । सीमा क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दो
आज ४ हजार ९०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, ६ जनाको मृत्यु । पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको…
भक्तपुरका थप ५४३ जना कोरोना संक्रमित, खोप अभियान जारी
भक्तपुरका थप ५४३ जना कोरोना संक्रमित, खोप अभियान जारी भक्तपुर, माघ १३ गते भक्तपुरका थप ५४३ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय भक्तपुरका…
२४ घन्टामा देशभर थप १५ जनाको कोरोनाका कारण मृत्यु, ५ हजारभन्दा बढी स्वस्थ ।
२४ घन्टामा देशभर थप १५ जनाको कोरोनाका कारण मृत्यु, ५ हजारभन्दा बढी स्वस्थ । नेपालमा एकैदिन थप १५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ…
ख्वप अस्पतालको स्तरोन्नति र १०० शैय्या क्षमताको अस्पताल सञ्चालन स्वीकृतिको लागिआग्रह
भक्तपुरकाजनप्रतिनिधिद्वाराबागमतीप्रदेशकामुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेट भक्तपुर । २०७८ माघ १३ गते, बिहीबार बागमतीप्रदेशकामुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग मुख्यमन्त्रीकार्यालय हेटौडामा भक्तपुर नगरपालिकाकाप्रमुख सुनिलप्रजापति, नेमकिपाबागमतीप्रदेशका सांसदद्वय सुरेन्द्रराजगोसाइँ र सृजना सैंजु,…
सय जनाको परीक्षण गर्दा ४० जनामा कोरोना पुष्टि ।
सय जनाको परीक्षण गर्दा ४० जनामा कोरोना पुष्टि । नेपालमा कोरोना महामारीको तेस्रो लहर सुरु भएदेखि हालसम्मकै धेरै मानिसहरूमा सङ्क्रमण पुष्टि हुन थालेको छ ।…
चीनको सहयोग लाओस आइपुग्यो
चीनको सहयोग लाओस आइपुग्यो १२ माघ ९रासस÷सिन्ह्वा० – चीनले सहयोग गरेको कोभिड–१९ खोपको आठौं समूह लाओस आइपुगेको र अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ ।लाओसका लागि चिनियाँ…












