कोरोनाविरुद्ध बुस्टर मात्रा दिँदा मिसाएर लगाउने सरकारको निर्णय ।।
सरकारले कोरोनाविरुद्धको खोप लगाएकालाई मिसाएर बुस्टर मात्रा लगाउने निर्णय गरेको छ । खोप अभाव भएपछि भेरोसेलको पूर्ण मात्रा लगाएकालाई बुस्टर दिँदा कोभिसिल्ड लगाउने निर्णय सरकारले गरेको हो । ६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई कोरोनाविरुद्धको बुस्टर प्रदान गर्दा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना, र फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने विश्व स्वास्थ्य सङ्गठन, राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा स्वास्थ्य मन्त्रालयले निर्णय गरेको हो । सङ्क्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनले भने अर्को खोप लगाउँदा कति प्रभावकारी हुन्छ भन्ने एकिन नभएको सीआईएनसँग बताउनुभयो । उहाँले हालसम्म बुस्टर मात्रा लगाउँदा फरक फरक खोप लगाइएको विषयमा अध्ययन नभएकाले यो कति प्रभावकारी हुन्छ वा हुँदैन भन्न नसकिने बताउनुभयो । पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा दिन, सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका दिइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














