Author: जनसञ्चार न्युज डट कम
वर्षा र हिमपातले जनजीवन प्रभावित
एक्कासि मौसममा आएको परिवर्तनसँगै बढेको चिसोले सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा वर्षाले जनजीवन प्रभावित बनेको छ भने पहाडी जिल्लामा हिमपात भएको छ ।…
नयाँ नक्सा अविलम्ब जारी गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको…
नवआगन्तुक प्रजिअ पान्डेलाई भक्तपुर नगरपालिकामा स्वागत
२०७६ मंसिर २७ गते, शुक्रबार भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी हुमकला पान्डेको स्वागत तथा परिचयात्मक कार्यक्रम शुक्रबार सम्पन्न भयो । नगर प्रमुख…
नेपाल आँखा कार्यक्रम तीलगंगा इन्स्टीच्युट अफ अपथालमोलोजीको धुलिखेलमा समीक्षा बैठक
नेपाल आँखा कार्यक्रम तीलगंगा इन्स्टीच्युट अफ अपथालमोलोजीको धुलिखेलमा समीक्षा बैठक २०७६ मंसिर २७ गते, शुक्रबार भक्तपुर नगरपालिकाका प्रमुख एवम् सामुदायिक आँखा केन्द्र भक्तपुर व्यवस्थापन समितिका…
नेपालभाषा साहित्यको चिन्ता
२७ मंसीर, केके मानन्धर नेपालभाषा साहित्यको गुणस्तर, पुस्तक वितरण प्रणालीदेखि बजार व्यवस्थापनको विषयमा सरोकारवाला पक्षले चासो र चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय नेपालभाषा…
वागीश्वरीमा लैङ्गिक हिंसाविरुद्ध प्रवचन कार्यक्रम सम्पन्न
भक्तपुर– वागीश्वरी कलेजमा १६ दिने महिला हिंसाविरुद्धको अभियानको अन्तिम दिन महिला हिंसाविरुद्ध प्रवचन कार्यक्रम सम्पन्न भएको छ । ‘समानताको पुस्ता–कलात्कारविरुद्धको ऐक्यबद्धता’ यस वर्षको नारा तय…
६५ लाखमा न्यातापोल जीर्णोद्धार कार्य सुरु
भक्तपुर, मंसिर २६ गते । भक्तपुर नगरको विश्व प्रसिद्ध मन्दिर न्यातापोल(पाँच तल्ले मन्दिर)को जीर्णोद्धार कार्य शुरु गरेको छ । भक्तपुर नगरपालिकाको ६५ लाख १३ हजार…
नयाँ धानको नयाँ परिकार योमारी र आजको दिन………
भक्तपुर, मंसिर २६ गते / नयाँ धानको नयाँ परिकार योमारी पकाउँदै आज नेवार समुदायले योमारी पर्व मनाइरहेको छ । कृषि प्रधान समाजमा हुर्केका समुदायले धानलाई…
छिपा ताँ (हनुमन्ते खोला) पुल निर्माण शिलान्यास
२०७६ मंसीर २५ गते बुधबार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले भक्तपुर नगरपालिका वडा नं. ७ स्थित छिपा ता“ (हनुमन्ते खोला) पुल निर्माणको…
सिमा अतिक्रमण विरुद्ध मजदुर किसानद्वारा भारतीय दुतावास घेराउ
काठमाण्डौ, मंसिर २३ गते । नेपालको सिमा थिचोमिचोको विरोधमा नेपाल मजदुर किसान पार्टीले सोमबार भारतीय दुतावास घेराउ गरेको छ । सिमा अतिक्रमणको विरोध गर्दै रत्न…














