Author: जनसञ्चार न्युज डट कम
भक्तपुर नगरपालिका ७० वर्षमा प्रवेश, पुरानो शैलीमा घर निर्माण गर्न नगरबासीहरूलाई उत्साहित गर्नुपर्ने नेमकिपा अध्यक्ष विजुक्छेको जोड
२०७६ पुस २ गते, बुधबार भक्तपुर नगरपालिका स्थापना भएको पुस २ गते ७० औं वर्षमा प्रवेश ग¥यो । भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवसको उपलक्ष्यमा…
गोकर्ण रिसोर्टसँगको सम्झौता नविकरण खारेज गर्न टिआई नेपालको आग्रह
काठमाडौ, २०७६ पौष २गते ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले गोकर्ण रिसोर्टसँगको सम्झौता नविकरण खारेज गर्न गर्न सराकारलाई आग्रह गरेको छ । भ्रष्टाचारका विरुद्धमा विगत २३ वर्ष देखि…
कराते किक बक्सिङको उपाधी थिमी डोजोलाई
भक्तपुर । भक्तपुरमा सम्पन्न कराते किक बक्सिङको उपाधी थिमी डोजोले उचालेको छ । विद्या आर्जन डोजोको आयोजना तथा भक्तपुर सास्कृतिक पर्यटन मेलामा आयोजना भएको उक्त…
२०७६ सालको एसइई परीक्षा चैत ६ गतेबाट सञ्चालन हुने
। राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७६ चैत ६ गतेबाट सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको हिजोको बैठकले यो…
भक्तपुर नगरपालिकाको ७० औं वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता सुरू
२०७६ पुस १ गते, मंगलबार भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवसको असवरमा जनप्रतिनिधि र कर्मचारीबीच आयोजित विभिन्न (कसिमला पाँय, टेबलटेनिस, टग अफ वार, एथ्लेटिक्स) खेलकुद…
नयाँ पुस्ताका विद्यार्थीहरूमा राजनीतिप्रति वितृष्णा पैदा हुँदा देश कमजोर हुने: अध्यक्ष रोहित
२०७६ मंसिर ३० गते, सोमबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बागीश्वरी माध्यमिक विद्यालयको ६१ औं र बागीश्वरी कलेजको १२ औं वार्षिकोत्सव…
बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो, १४ को सनाखत
भक्तपुर, मंसिर २९गते । कालिन्चोक दर्शन गरी फर्केको रिर्जभको गाडी दुर्घटनामा पर्दा १५ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये आइतवार साँझसम्ममा १४ जनाको…
भनपामा सफाई मजदुर भेला
भक्तपुर, २९ मंसिर । भक्तपुर नगरपालिकाको आयोजनमा सफाई मजदुरहरुको भेला भक्तपुर नगरपालिकाको सभाकक्षमा एक समारोह बीच आइतवार सम्पन्न भयो । कार्यक्रममा वातावरण समितिका सदस्य एवं…
गैर समुदायमा आधारित सहकारी संस्थामा बढी भ्रष्टाचार: अध्यक्ष विजुक्छे
भक्तपुर, मंसिर २८ गते । गैर समुदायमा आधारित सहकारी संस्थामा बढी भ्रष्टाचार हुने गरेको भन्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले…
सामाजिक उतरदायित्वको काम गर्न तत्पर ः इटा व्यवयासी
भक्तपुर । भक्तपुरका इटा उद्योगीहरुले आफूहरु नाफामा मात्रै केन्द्रित नभई सामाजिक उतरदायित्वकाको काम गर्न पनि त्यतिकै तत्पर रहेको बताएका छन् । भक्तपुर इटा उद्योग व्यवसायी…













