Author: जनसञ्चार न्युज डट कम
“भूकम्पीय जोखिम न्युनीकरण तथा व्यवस्थापन” विषयक एक दिने कार्यशाला ललितपुरमा सम्पन्न
“भूकम्पीय जोखिम न्युनीकरण तथा व्यवस्थापन” विषयक एक दिने कार्यशाला ललितपुरमा सम्पन्न २०७६ माघ १३ गते, सोमबार नेपालमा भूकम्पीय जोखिम न्युनीकरण तथा व्यवस्थापन विषयक एक दिने…
चौतारा साँगाचोकगढी नगरपालिकाकाजनप्रतिनिधि भक्तपुर नपामा
२०७६ माघ १३ गते, सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चौतारा साँगाचोकगढी नगरपालिका–५ नं वडाका वडाध्यक्ष नरमान श्रेष्ठ (पालिखे) सहितको टोलीसँग भेट ग¥यो । भेटमा…
परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग पुनः सञ्चालन गर्नुपर्ने ः भक्तपुरका मानन्धर
१३ माघ, केके मानन्धर भक्तपुरमा परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग पुनः सञ्चालनको बहस शुरु भएको छ । पछिल्लो समय विस्थापित हुँदै गएको मौलिक सामग्री…
भक्तपुर नगर शान्ति सुरक्षाको हिसाबले क्रमशः जोखिमयुक्त बन्दै !
भक्तपुर नगर क्षेत्रमा शान्ति सुरक्षा, भारी गाडी निषेध तथा ट्राफिक व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर शान्ति सुरक्षाको हिसाबले…
नेपालमा पनि नोवेल कोरोना भाइरस, सरकार उच्च सतर्कता अपनाउँदै ।
नेपालमा नोबेल कोरोना भाइरस देखिएको छ । ‘नोबेल कोरोना भाइरसका शंकास्पद बिरामीको रगत र ¥यालको नमूना विशेष परीक्षणका लागि हङकङ पठाइएकोमा त्यो नमूनामा भाइरस भएको…
‘परम्परागत स्वास्थ्यको प्रतिलिपी विदेशीले लिने डर’
११ माघ काठमाडौं नेपालको संविधान र जनस्वास्थ्य ऐन २०७५ मा परम्परागत स्वास्थ्य र आयुर्वेदलाई जगेर्ना गर्ने भनिए तापनि यसलाई व्यवहारिक र व्यावसायिक बनाउन नसकिएकोमा सरोकारवालाहरुले…
दैलेखमा एमसीसी सम्झौता खारेजीको माग
दैलेख, माघ १० । नेपाललाई साम्राज्यवादीहरुको युद्धमैदान बनाउने एमसीसी सम्झौता खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले शुक्रबार जिल्लाको सदरमुकाममा विरोध प्रदर्शनको आयोजना गरेको छ…
रेडक्रसका स्वयंसेवक र प्रशिक्षक बीच अनुभव आदान प्रदान
भक्तपुर, माघ ९ गते । भक्तपुर रेडक्रसका स्वयंसेवक र प्रशिक्षकहरु बीच अनुभव आदान प्रदान गर्दै आफ्नो क्षमता र स्वयंसेवी भवनालाई थप उच्च पार्ने प्रयास गरेका…
भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा नेपाल ११ स्थान माथि उक्लिदै ११३ स्थानमा
काठमाण्डौ, माघ ९ गते । नेपाल भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा ११ स्थान माथि उक्लिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले बिहिवार काठमाण्डौमा सार्वजनिक गरेको सन् २०१९ को भ्रष्टाचार…
सरकारी आश्वासन अध्ययन उपसमितिको टोलीद्वारा भक्तपुरका सम्पदाहरु स्थलगत अवलोकन
२०७६ माघ ९ गते, बिहीबार प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिअन्तर्गत गठित सरकारी आश्वासन अध्ययन उपसमितिको टोलीले बिहीबार भक्तपुर दरबार क्षेत्रमा अवस्थित २०७२ सालको भूकम्पपश्चातको…














