फेरी बढ्यो भक्तपुरमा कोरोना संक्रमण, आइतबार थप ४५ संक्रमित

फेरी बढ्यो भक्तपुरमा कोरोना संक्रमण, आइतबार थप ४५ संक्रमित
भक्तपुर, भाद्र १४ गते
शनिबार १२ जनामामात्र कोरोना संंक्रमण देखिएको भक्रपुर जिल्लामा आईतबार झन संक्रमितको संख्यामा वृद्धि देखिएको छ । काठमाण्डौ उपत्यकामा ४२९ जना संक्रमित हुँदा भक्तपुरका ४५ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यका ४२९ जना मध्ये भक्तपुरका ४५ जना, काठमाण्डौका ३७२ जना थिए भने ललितपुरका १२ जनामा थप संक्रमण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएको हो ।