घरमै मृत्यु भएका भक्तपुरका संक्रमितको आर्यघाटमा अन्त्यष्टी
भक्तपुर, भाद्र १४ गते
घरकै आइसोलेशनमा मृत्यु भएका भक्तपुरका कोरोना संक्रमितको आर्यघाटमा अन्त्यष्टि गर्ने भएको छ । कोरोना संक्रमित शबलाई नेपाली सेनाको टोलीले पशुपति आर्यघाटमा अन्त्यष्टीको लागि लगेको हो । परिबारका केही सदस्यको सहभागितामा शबलाई सुरक्षित रुपले ब्यवस्थापनका लागि आर्यघाटस्थित विद्युतीय शव गृहमा लगिएको स्थानीय वडाध्यक्ष श्यामकृष्ण खत्रीले जनाएको छ । भाद्र ४गते कोरोना संक्रमण पुष्टि भएका भक्तपुर नगरपालिका वडा नम्वर १ का ६५ वर्षीय पुरुषको गएराती मृत्यु भएको उहाँले बताउनु भयो । उच्च रक्तचाप र मधुमेहको औषधी सेवन गरिरहेका अस्वस्थ ति संक्रमितले आफै खाना समेत खान सक्ने अवस्था नभएकाले परिवारका सदस्यको अनुरोधमा अस्पताल नलगि घरकै आइसोलेशनमा राखिएका ती संक्रमितको गएराती निधन भएको उहाँले बताए ।
Featured Posts – Style 1
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...
भक्तपुर जिल्ला स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
2026-07-12 Comments Off on भक्तपुर जिल्ला स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भक्तपुर जिल्ला स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाभक्तपुर, असार २८ गतेभक्तपुर जिल्ला स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम...
सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब (FAB Lab) उपलब्ध गराइने
2026-07-12 Comments Off on सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब (FAB Lab) उपलब्ध गराइने
संस्कृति इन्टरनेसनल स्कुल र श्री पञ्चकन्या माध्यमिक विद्यालयबीच सहकार्य, सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब (FAB Lab) उपलब्ध गराइने काठमाडौंः...














