Author: जनसञ्चार न्युज डट कम

Posted in समाचार

आजदेखि देशभरी नै पानी पर्न कम हुँदै जाने मौसमविद्कोे भनाइ ।

आजदेखि देशभरी नै पानी पर्न कम हुँदै जाने मौसमविद्कोे भनाइ । आज देखि देशभरी नै पानी पर्न कम हुँदै जाने मौसमविद्ले बताएका छन् । गत…

Continue Reading
Posted in समाचार

राष्ट्रपतिद्वारा नवदुर्गा गणको दर्शन, …………मान कि अपमान !, यस भित्र हेर्नुहोस्

राष्ट्रपतिद्वारा नवदुर्गा गणको दर्शन, …………मान कि अपमान! भक्तपुर, कार्तिक ३ गते भक्तपुरको ऐतिहासिक नवदुर्गा गणको राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रसाद ग्रहण गर्दै पूजा गरेकी छीन्…

Continue Reading
Posted in समाचार

उत्कृष्ठ साहित्यकारहरुलाई पुरस्कृत गर्दै यस वर्षको तःमुज्या सम्पन्न

उत्कृष्ठ साहित्यकारहरुलाई पुरस्कृत गर्दै यस वर्षको तःमुज्या सम्पन्न भक्तपुर, कार्तिक २ गते यस वर्षको ४१ औं नेपाल भाषा साहित्य तःमुज्या एवं सांस्कृतिक ब्वज्या सोमबार सम्पन्न…

Continue Reading
Posted in वातावरण समाचार

पानी पर्न बन्द भएपछि कोशी नदीमा पानीको बहाव घट्दै ।

पानी पर्न बन्द भएपछि कोशी नदीमा पानीको बहाव घट्दै । अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि ३५ वटा ढोकाहरू खोलिएका छन् ।…

Continue Reading
Posted in अर्थ/वाणिज्य समाचार

बाढीपहिरोले पूर्ण क्षति पु¥याएका परिवारलाई अस्थायी घर बनाउन सरकारले तत्काल ५० हजार उपलब्ध गराउने ।

बाढीपहिरोले पूर्ण क्षति पु¥याएका परिवारलाई अस्थायी घर बनाउन सरकारले तत्काल ५० हजार उपलब्ध गराउने । सरकारले बाढीपहिरोले पूर्ण क्षति पु¥याएका परिवारलाई अस्थायी घर बनाउन ५०…

Continue Reading
Posted in अर्थ/वाणिज्य समाचार

बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाख सम्म आर्थिक सहयोग उपलब्ध गराउने सरकारको निर्णय ।

बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाख सम्म आर्थिक सहयोग उपलब्ध गराउने सरकारको निर्णय । सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि…

Continue Reading
Posted in समाचार स्वास्थ्य

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो । नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार…

Continue Reading
Posted in समाचार स्वास्थ्य

धरानमा मनाइयो , बायो–इथिक्स दिवस

धरानमा मनाइयो , बायो–इथिक्स दिवस धरान, कार्तिक २ गते । ‘सूसुचित सहमति’ ९क्ष्लायचmभम ऋयलकभलत० शीर्षकमा विविध कार्यक्रम सहित् सन् २०२१ को बायो–इथिक्स दिवस मनाइएको छ…

Continue Reading
Posted in कला/साहित्य

एमसिसिको रंगमा

एमसिसिको रंगमा  रामकृष्ण प्रजापति एमसिसिको रंगमा उन्मात चढेको शासक नेता जो पनि पछाडि लागेको त्यस विरुद्ध लड्ने नेपाली हुँ म नेपाली सारा नेपाली यहाँका…

Continue Reading
Posted in खेलकूद समाचार

२३ वर्षमुनिको एसियन कप छनोट खेल्ने नेपाली टोली ताजिकिस्तान प्रस्थान ।

२३ वर्षमुनिको एसियन कप छनोट खेल्ने नेपाली टोली ताजिकिस्तान प्रस्थान । एएफसी २३ वर्ष मुनिको एसियन कप छनोटका लागि नेपाली टोलि ताजिकिस्तान तर्फ प्रस्थान गरेको…

Continue Reading