Author: जनसञ्चार न्युज डट कम
भनपाको आयोजनामा नगरक्षेत्रका अपाङ्गता भएका व्यक्ति वा संरक्षकहरुका लागि एक महिने हस्तकला सामग्री बनाउने तालिम शुरु ।
भनपाको आयोजनामा नगरक्षेत्रका अपाङ्गता भएका व्यक्ति वा संरक्षकहरुका लागि एक महिने हस्तकला सामग्री बनाउने तालिम शुरु । भक्तपुर, २०७८ मंसीर १ गते बुधबार । भक्तपुर…
भक्तपुर नगरपालिका र बीमा समितिको संयुक्त आयोजनामा बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न।
भक्तपुर नगरपालिका र बीमा समितिको संयुक्त आयोजनामा बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न। २०७८ मंसिर १ गते, बुधबार भक्तपुर नगरपालिका र बीमा समितिको संयुक्त आयोजनामा ‘स्थानीय…
आजबाट दर्ता हुने सबै प्रकारका सवारीसाधानमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू ।
आजबाट दर्ता हुने सबै प्रकारका सवारीसाधानमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू । आजबाट दर्ता भएका सबै प्रकारका सवारीसाधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने…
नेपालमा विद्युतीय राहदानी सार्वजनिक ।
नेपालमा विद्युतीय राहदानी सार्वजनिक । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) सार्वजनिक गरेको छ। शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो साधारण इ–पासपोर्ट दिइएको हो। आज विभागमा आयोजित…
आज काठमाडौँमा यो वर्षकै बढी चिसो ।
आज काठमाडौँमा यो वर्षकै बढी चिसो । काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज…
नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै, देशभर ४ सय १२ नयाँ सङ्क्रमित थपिए ।
नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै, देशभर ४ सय १२ नयाँ सङ्क्रमित थपिए । नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लाग्दै गएको छ ।…
नेपालद्वारा कतारसामु १४७ रनको चुनौती प्रस्तुत ।
नेपालद्वारा कतारसामु १४७ रनको चुनौती प्रस्तुत । टि–ट्वान्टी क्रिकेट सिरिज अन्र्तगत नेपालले कतारको महिला टिमलाई १४७ रनको लक्ष्य दिएको छ । कतारको राजधानी दोहास्थित वेस्ट…
सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीहरूबीचमा पनि फरक धार देखिन थाल्यो ।
सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीहरूबीचमा पनि फरक धार देखिन थाल्यो । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीहरूबीचमा पनि फरक धार देखिन थालेको छ । प्रधानन्यायाधिस चोलेन्द्र शमसेर जवराको…
भनपा वडा नं. १ ले गर्यो किसानलाई गहुँ र आलुको बीउ वितरण ।
भनपा वडा नं. १ ले गर्यो किसानलाई गहुँ र आलुको बीउ वितरण । २०७८ कार्तिक ३० गते, मंगलबार भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा…
दुई हजार तिन सय पचास मिटरउचाईमा रक्तदान गरि विश्वको उच्च स्थानमा सामुहिक रक्तदानको कीर्तिमान कायम
दुई हजार तिन सयपचास मिटरउचाईमा रक्तदान । सोलुखुम्बु, २६ कार्तिक– पहिलो पटक २ हजार ३ सय ५० मिटर उचाईमालायन्स क्लबअफकाठमाडौंब्लड सर्कलद्वारा कार्तिक २६ मारक्तदानकार्यक्रम गरेको…










