कुटपितबाट भक्तपुरमा एक युवाको हत्या
भक्तपुर, श्रावण २७ गते
कुटपितबाट भक्तपुरमा एक युवाको हत्या भएको छ। हिजो राती भक्तपुर नगरपालिका वडा नं. ४ मंगलाछेँ स्थित श्री जनसेवा आधारभुत विद्यालय नजिकैको गल्लीमा भएको कुटपितबाट भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८ बस्ने वर्ष २८ को मनिष सिंख्वालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सुचना अधिकारी दिपककुमार कार्कीले जनाएको छ। कुटपिटबाट घाइते भएका सिंख्वालको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनामा संलग्न भएको भन्दै भक्तपुर प्रहरीले आज जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. ३ बंशगोपाल बस्ने वर्ष २७ को किशोर चौगुठीलाई नियन्त्रणमा लिएको थियो । चौगुठीलाई आज जिल्ला अदालत भक्तपुरबाट कर्तब्य ज्यान मुद्दामा दिन ५ (पाँच) म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको भक्तपुर प्रहरीका सुचना अधिकारी कार्कीले जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ
2026-10-06 Comments Off on फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ
फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ भक्तपुर, १९ असोज अदालतबाट दोषी ठहर भई सजाय तथा...
भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने
2026-10-06 Comments Off on भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने
भक्तपुरको सल्लाघारीमा असोज २१ देखि 'दशैँ रमाइलो महोत्सव-२०८३' आयोजना हुने भक्तपुर नेपालीहरूको महान् पर्व वडा दशैँको अवसर पारेर भक्तपुरमा 'दशैँ...
महेन्द्र ग्राम माविमा स्काउट शिक्षा सुरु, शैक्षिक र स्वास्थ्य सुधारलाई प्राथमिकता
2026-10-05 Comments Off on महेन्द्र ग्राम माविमा स्काउट शिक्षा सुरु, शैक्षिक र स्वास्थ्य सुधारलाई प्राथमिकता
शैक्षिक र स्वास्थ्य सुधारलाई प्राथमिकताभक्तपुर, असोज १८ भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालस्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयमा स्काउट शिक्षाको औपचारिक शुभारम्भ गरिएको...
भू- माफिया ठण्डिराज उपाध्यायले कुम्ल्याएको जग्गा २५ वर्षअगाडि नै वन र पर्ती कायम भएको खुलासा
2026-10-05 Comments Off on भू- माफिया ठण्डिराज उपाध्यायले कुम्ल्याएको जग्गा २५ वर्षअगाडि नै वन र पर्ती कायम भएको खुलासा
भू- माफिया ठण्डिराज उपाध्यायले कुम्ल्याएको जग्गा २५ वर्षअगाडि नै वन र पर्ती कायम भएको खुलासा काठमाडौं । भू- माफिया ठण्डिराज...
१५ प्रतिशत लाभांशसहित भक्तपुर बचतको २९औं वार्षिक साधारणसभा सम्पन्न
2026-10-05 Comments Off on १५ प्रतिशत लाभांशसहित भक्तपुर बचतको २९औं वार्षिक साधारणसभा सम्पन्न
१५ प्रतिशत लाभांशसहित भक्तपुर बचतको २९औं वार्षिक साधारणसभा सम्पन्नभक्तपुर, १७ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले करसहित १५ प्रतिशत...














