चानपा पुनः पूर्ण खोप सुनिश्चित नगर घोषित
भक्तपुर, असार १२ गते
चाँगुनारायण नगरपालिकाले आज पूर्ण खोप सुनिश्चितता र दिगोपना कार्यक्रम आयोजना गर्दै नगर प्रमुख जीवन खत्रीले उपत्यकाकै ठूलो चाँगुनारायण नगर यस वर्ष पनि पूर्ण खोप सुनिश्चित रहेको धोषणा गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख खत्रीले जनताले अपनत्व ग्रहण गरेर साथ दिए मात्रै नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन प्रभावकारी हुने चर्चा गर्दै स्वास्थ्य क्षेत्रमा पनि जिल्लाकै उत्कृष्ठ स्वास्थ्य चैकी हुन सफल भएको बताउनु भयो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अञ्जना खड्काले चागुनारायण नगरका ९५ प्रतिशत बालबालिकाहरुमा पूर्ण खोप पुगेको भन्दै नगरपालिका प्रमुख खत्रीलाई प्रमाण पत्र हस्तातरण गरेको थियो । सो अवसरमा नगर प्रमुख खत्रीले वडाका स्वास्थ्य चौकीहरुलाई पनि पूर्ण खोप सुनिश्चित वडाको प्रमाण पत्र वितरण गरेको थियो ।
कार्यक्रममा यूएनडिपिएका डाक्टर सागर शाक्य, स्वास्थ्य शाखा चाँगुनारायण नगरका प्रमुख दिलकुमार दुवाल, बलराम तिमल्सेनाले पनि पूर्ण खोप सुनिशिचतता र दिगोपना कार्यक्रमको महत्वबारे बोलेका थिए ।
कार्यक्रममा वडाध्यक्ष, सोम प्रधान र रोज मोक्तान सहित जनप्रतिनिधी एवं वडा र नगरस्तरका स्वास्थ्यकर्मी एव. स्वास्थ्य स्वयम्सेवीकाहरुको उपस्थिति थियो । कार्यक्रम नगरपालिकाको सभा हलमा आयोजना गरेको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














