थप ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि ।
पछिल्लो २४ घण्टामा थप ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै सङ्क्रिमत सङ्ख्या हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर परीक्षण गर्दा ९ हजार ५ सय २ तथा ५ हजार ३ सय ३१ नमुनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित मध्ये ६ हजार ३ सय ४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६ सय ६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५ सय ७८ जना छन् ।पछिल्लो २४ घण्टामा ६ सय १३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।हाल देशभरमा ४७ हजार ९ सय २९ जना सक्रिय सङ्क्रमित छन् ।
Featured Posts – Style 1
मथिनपाका १४ औ नगर सभामा बोदे ऐतिहासिक तथा सांस्कृति नगरी पुस्तक सार्वजनिक
2026-06-24 Comments Off on मथिनपाका १४ औ नगर सभामा बोदे ऐतिहासिक तथा सांस्कृति नगरी पुस्तक सार्वजनिक
मथिनपाका १४ औ नगर सभामा बोदे ऐतिहासिक तथा सांस्कृति नगरी पुस्तक सार्वजनिकमध्यपुर, असार १० गतेमध्यपुर थिमी नगरपालिकाको आज भएको १४...
चाँगुनारायण नगरपालिकाको बजेट दुई अर्व चार करोड
2026-06-24 Comments Off on चाँगुनारायण नगरपालिकाको बजेट दुई अर्व चार करोड
चाँंगुनारायण । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ को लागि दुई अर्व चार करोड रुपैंयाको बजेट प्रस्तुत गरेको छ ।...
भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ५५ करोड
2026-06-24 Comments Off on भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ५५ करोड
भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ५५ करोड २०८३ असार १० गते, बुधबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा...
भक्तपुर नगरपालिकाको आ.व. २०८३÷८४ को बजेट वक्तव्य
2026-06-24 Comments Off on भक्तपुर नगरपालिकाको आ.व. २०८३÷८४ को बजेट वक्तव्य
भक्तपुर नगरपालिकाको आ.व. २०८३÷८४ को बजेट वक्तव्यसभाध्यक्ष महोदय एवं सभासद् मित्रहरू,भक्तपुर नगरपालिकाको यस गरिमामय २० औं नगरसभामा उपस्थित सम्पूर्ण सभासद्हरू,...
प्रहरीद्वारा धारिलो हतियार प्रहार गरी ज्यान लिर्ने ३ जना पक्राउ
2026-06-23 Comments Off on प्रहरीद्वारा धारिलो हतियार प्रहार गरी ज्यान लिर्ने ३ जना पक्राउ
प्रहरीद्वारा धारिलो हतियार प्रहार गरी ज्यान लिर्ने ३ जना पक्राउ भक्तपुर, असार ९ गतेभक्तपुर प्रहरीले धारिलो हतियार प्रहार गरी ज्यान...













