Day: January 20, 2022
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपग्लोबल छनोटका लागि नेपाली टिमको घोषणा ।
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपग्लोबल छनोटका लागि नेपाली टिमको घोषणा । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा गरिएको छ…
भोलिदेखि मौसममा सुधार हुने
भोलिदेखि मौसममा सुधार हुने पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले…
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि जिप्रकाको अत्यावश्यक बाहेकका सेवा बन्द
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि जिप्रकाको अत्यावश्यक बाहेकका सेवा बन्द जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कार्यालयको शान्ति, सुरक्षा र…
कोरोना महामारीका कारण त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित ।
कोरोना महामारीका कारण त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित । त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीको जोखिमलाई ध्यानमा राखेर सबै परीक्षा स्थगित गरेको छ । त्रिवि केन्द्रीय परीक्षा…
राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले जारी ग¥यो २० बुँदे मापदण्ड ।
राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले जारी ग¥यो २० बुँदे मापदण्ड । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक गरेको छ…
अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरु
अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरु ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक बसका चालक, सहचालक र यात्रुलाई लक्षित गरी ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरुवात…
नेपालमा हालसम्मकै धेरै व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि, थप ४ जनाको मृत्यु ।
नेपालमा हालसम्मकै धेरै व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि, थप ४ जनाको मृत्यु । नेपालमा हालसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा…
प्रतिष्ठान प्रदेशमा २३० पत्रकार सङ्क्रमित
प्रतिष्ठान प्रदेशमा २३० पत्रकार सङ्क्रमित नेपाल पत्रकार महासङ्घको प्रतिष्ठान प्रदेशमा कोरोनाबाट सङ्क्रमित कूल पत्रकारको सङ्ख्या २३० पुगेको छ । कोरोना भाइरसको तेस्रो लहरबाट नेपाल पत्रकार…
कोरोनाबाट भक्तपुरका थप ५६४ जना संक्रमित
कोरोनाबाट भक्तपुरका थप ५६४ जना संक्रमित भक्तपुर, माघ ६ गते कोरोनाबाट भक्तपुरमा आज थाप ५६४ जना संक्रमित भएका छन् । यसरी संक्रमित हुनेहरुमा भक्तपुर नगरपालिकाका…
सकियो भविष्य नेपालको पाँचदिने विन्टर क्याम्प
सकियो भविष्य नेपालको पाँचदिने विन्टर क्याम्प भक्तपुर । भविष्य नेपाल भक्तपुरको आयोजनामा भएको पाँंचदिने विन्टर क्याम्प २०७८ बिहीबार सम्पन्न भएको छ । समापनको अवसरमा सहभागी…














