Day: September 19, 2026
भक्तपुर वडा नं. १ मा विद्यालयस्तरीय फुटसल प्रतियोगिता सुरु
भक्तपुर वडा नं. १ मा विद्यालयस्तरीय फुटसल प्रतियोगिता सुरु भक्तपुर, ३ असोज। “पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति” भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिका…
चाँगुनारायण नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा च्याप कटर, काउ म्याट र गोठ सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान
चाँगुनारायण नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा च्याप कटर, काउ म्याट र गोठ सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान भक्तपुर, १ असोज। चाँगुनारायण नगरपालिकाले नगरभित्रका पशुपालक किसानहरूलाई लक्षित…
त्रिशूली-१ जलविद्युत्को सुरुङबाट निकालिएका २४ शव नुवाकोट ल्याइयो, सनाखतका लागि प्रहरीको अनुरोध
त्रिशूली-१ जलविद्युत्को सुरुङबाट निकालिएका २४ शव नुवाकोट ल्याइयो, सनाखतका लागि प्रहरीको अनुरोध नुवाकोट, ३ असोज। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा गत भदौ १० गते आएको…
गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ
गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउप्रेमचन्द्र झाअशोज ०२ गते रौतहट । गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको नेपाली नगद रकमसहित…
जेंला दाफा भजन संस्थाको साधारणसभा तथा प्रमाणपत्र वितरण सम्पन्न
जेंला दाफा भजन संस्थाको साधारणसभा तथा प्रमाणपत्र वितरण सम्पन्नभक्तपुर, ३ असोज। भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक क्षेत्रमा सक्रिय रहेको जेंला दाफा भजन संस्थाको चौथो, पाँचौँ र…
ख्वप कलेज अफ लमा नमुना प्रतिनिधि सभा तथा पुरस्कार वितरण सम्पन्न
ख्वप कलेज अफ लमा नमुना प्रतिनिधि सभाु तथा पुरस्कार वितरण सम्पन्नभक्तपुर, ३ असोज। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित तथा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ ल…
भक्तपुरमा ‘ख्वप आदर निकेटन’को भोलि उद्घाटन हुँदै
भक्तपुरमा ‘ख्वप आदर निकेटन’को भोलि उद्घाटन हुँदै भक्तपुर। भक्तपुर नगरपालिका वडा नं. ६ स्थित अँचा पोखरी परिसरमा नवनिर्मित कलात्मक भवनमा ‘ख्वप आदर निकेटन’ सञ्चालनको अन्तिम…
भक्तपुरमा ऐतिहासिक लाखे नाच सुरु
भक्तपुरमा ऐतिहासिक लाखे नाच सुरु भक्तपुर। भक्तपुरको ऐतिहासिक लाखे नाच आजदेखि औपचारिक रूपमा सुरु भएको छ। चाँगुनारायण नगरपालिका वडा नं. ७ स्थित लाखे डोलमा आज…
पुनर्निर्माण अलपत्र पर्दा ऐतिहासिक जगन्नाथ मन्दिर जीर्ण, संरक्षणका लागि पुजारीको आग्रह
पुनर्निर्माण अलपत्र पर्दा ऐतिहासिक जगन्नाथ मन्दिर जीर्ण, संरक्षणका लागि पुजारीको आग्रह भक्तपुर। भक्तपुरस्थित ऐतिहासिक जगन्नाथ मन्दिरको पुनर्निर्माण कार्य लामो समयदेखि अधुरो रहँदा मन्दिर जीर्ण बन्न…
त्रिपुरासुन्दरीमा ‘रक्तदान महादान’ कार्यक्रम सम्पन्न, हाट बजारको पनि सुरुवात
त्रिपुरासुन्दरीमा ‘रक्तदान महादान’ कार्यक्रम सम्पन्न, हाट बजारको पनि सुरुवातभक्तपुर, असोज ३ गते। “रक्तदान महादान” भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिका वडा नं। ५ र त्रिपुरासुन्दरी…














