जेन जी शुशिला कार्कीको नेतृत्वमा अघि बढ्ने निष्कर्षमा !
काठमाण्डौं, भाद्र २५ गते
जेन जीले पूर्व न्यायधिश शुशिला कार्कीको नेतृत्वमा अघि बढ्ने निष्कर्षमा पुगेको छ । जेन जीले आज करिब ५ घण्टा लामो भर्चुयर बैठक गरी कार्कीलाई गरेको अनुरोधमा उहाँको अनुमति प्राप्त गरेपछि कार्कीलाई नेतृ चयन गरेका हुन । बैदेशिक हस्तक्षेप र सैनिक कु हुन बाट देशलाई बचाउन सक्ने धेरै योग्य व्यक्तिहरुको बीचमा शुशिला कार्की पहिलो रोजाईमा पर्न सफल भएको हो । जेन जीले गरेको भर्चुयर बैठकमा सहभागिहरु बीच भोटिङ् गर्दा पनि कार्की नै पहिलो रोजाईमा परेपछि उहाँकै नेतृत्वमा सेनासँग वार्ता गर्ने निष्कर्षमा जेन जी पुगेको हो । कार्कीको नेतृत्वमा सबै जेन जी पृष्ठभूमिमा रहने उल्लेख गर्दै जेन जीका सहभागीहरुले कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने तयारी गरेको हो ।
भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल खुलाउन शान्तिपूर्ण आन्दोलनमा उत्रेका जेन जीलाई नयाँ सरकार गठनको जिम्मेवारी सम्म सम्हानुपर्ने देखिएपछि नियर्णमा पुग्न अन्यौलता छाएको थियो । जेन जीले भर्चुयल छलफल अनिर्णयकोबन्दि बन्दा आन्दोलनमा उत्रेकाहरु र जनतामा निरासा फैलिन सक्ने भन्दै जेन जीका सहभागिहरुले देश र जनताको शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी निर्णय गर्न सुझाएका छन् । सेना र प्रहरीलाई शान्ति सुरक्षामा सिमित गर्दै अन्तरिम सरकारले चुनाव गराउने विशेष छलफल गरेका हुन । कार्की एक जनाको नेतृत्वमा अन्तरिम सरकार बनाएर देश अगाडी बढ्न नसक्ने भन्दै पूरा सरकारको संरचना निर्माण गरेर अन्तर्राष्ट्रिय सम्बन्ध सहित समग्र देश चलाउन सक्ने वातावरण बनाउनुपर्नेमा सहभागिहरुले जोड दिइरहेका छन् ।
Featured Posts – Style 1
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।
2026-06-05 Comments Off on शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।काठमाण्डाै,भक्तपुर विकास सहयाेग सङ्घले शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक...
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
2026-06-04 Comments Off on आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवालभक्तपुर,...
सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
2026-06-04 Comments Off on सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
सवारी दुर्घटनामा २को मृत्युभक्तपुर, जेष्ठ २१चाँगुनारायण नगरपालिका वडा नं ८स्थित कलमसीमा हिजो भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु हुुनुका साथै...
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
2026-06-04 Comments Off on ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,भक्तपुर, जेष्ठ २१ गतेभक्तपुर नगरपालिका वडा नं। ८स्थित लिवालीमा रहेको ख्वप्रिङ स्कुलको नयाँ ब्लकमा भिसन...
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
2026-06-03 Comments Off on नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागतभक्तपुर, जेष्ठ २० गतेभक्तपुरका पत्रकारहरुले नवनियुक्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत गरेका छन् । जिल्लाका...













