Month: April 2025

Posted in समाचार

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दैवैशाख ५, केके मानन्धर ।नेपाली टेलिचलचित्र ‘मनको बाँध’मा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अभिनेत्री माहोको अभिनय देख्न पाउने…

Continue Reading
Posted in समाचार

भैलखको अंसि भाचिएपछि नकिंजु खचा तानियो

भैलखको अंसि भाचिएपछि नकिंजु खचा तानियोभक्तपुर, बैशाख ५ गतेभैलखको असी भाचिन्दा जात्रा अवरुद्ध भएको छ । द्यः थाविज्याईगु जात्रा मनाउनेक्रममा गःहिटीबाट तौमढीस्थित ङातापोल मन्दिर अगाडी…

Continue Reading
Posted in समाचार

९ दिन ८ रातको विस्का जात्रा आज सम्पन्न हुने

९ दिन ८ रातको विस्का जात्रा आज सम्पन्न हुनेवर्षको मसान्त अर्थात चैत्र ३१ गते विहान उठाएको हात नभएको योसी (लिंगो) विधिपूर्वक आज विहान ढालेको छ…

Continue Reading
Posted in समाचार संस्कृति

भक्तपुर नगरीमा मनाइयो, आज द्यः स्वगं विय्गु पर्व

भक्तपुर नगरीमा मनाइयो, आज द्यः स्वगं विय्गु पर्व भक्तपुर, बैशाख ४ गते भक्तपुरको ऐतिहासिक विस्का जात्राको आज आठौ दिन द्यः स्वगं बिय्गु पर्व धुमधामले मनाएको…

Continue Reading
Posted in समाचार संस्कृति

द्यःस्वगंवियगु जात्राकालागि आगँन घरमा देवदेवीलाई विराजमान गराइयो ।

द्यःस्वगंवियगु जात्राकालागि आगँन घरमा देवदेवीलाई विराजमान गराइयो ।भक्तपुर, बैशाख ३ गतेविस्का जात्राको आज सातौ दिन स्थानीय शक्तिपीठहरुको जात्रा गर्दै विस्का जात्रा मनाइएको छ । विशेष…

Continue Reading
Posted in समाचार

विस्का जात्राको आज छैठौ दिन स्थानीय जात्राहरु हुँदै

विस्का जात्राको आज छैठौ दिन स्थानीय जात्राहरु हुँदैभक्तपुर, बैशाख २ गते ।८ रात ९ दिन धुमधामले मनाईने विस्का जात्राको आज छैठौ दिन स्थानीय शक्ति पीठहरुको…

Continue Reading
Posted in समाचार

आजै उठायो, आजै ढाल्यो ।

आजै उठायो, आजै ढाल्यो ।भक्तपुर, बैशाख १ गतेभक्तपुरको ऐतिहासिक विस्का जात्रा अन्तर्गत महत्वपूर्ण पर्वको रुपमा रहेको योसी द्यः(लिंगों ) थानेगु व क्वथेगु (उठाउने र ढाल्ने)…

Continue Reading
Posted in समाचार

नगरकोट भ्रमण वर्ष–२०८२ को उद्घाटन

नगरकोट भ्रमण वर्ष–२०८२ को उद्घाटनजनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु साझा दायित्व ः राष्ट्रपति पौडेलभक्तपुर, १ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको…

Continue Reading
Posted in समाचार

हिजो उठाउन नसकेको योसिं द्यः (लिंगो) अहिले उठाउँदै

हिजो उठाउन नसकेको योसिं द्यः (लिंगो) अहिले उठाउँदैभक्तपुर, बैशाख १ गतेवर्षको अन्तिम दिन आईतबार साँझ भक्तपुरको योसिंखेलमा योसिं द्यः (लिंगो) उठाउन हजारौ भक्तजनहरुले भरपूर प्रयास…

Continue Reading
Posted in समाचार

विस्का जात्रा अन्तर्गत भोलि लिंगो उठाउने तयारी हुँदै

विस्का जात्रा अन्तर्गत भोलि लिंगो उठाउने तयारी हुँदैभक्तपुर, चैत्र ३० गते९ दिन ८ रातको ऐतिहासिक विस्का जात्रा अन्तर्गत भोली लिगो उठाउने पर्वको तयारी तिव्र पार्नुका…

Continue Reading