Day: April 21, 2025
आज च्वछेमा ङालाकेगु जात्रा
आज च्वछेमा ङालाकेगु जात्राभक्तपुर, बैशाख ८ गते भक्तपुरको ऐतिहासिक नवदुर्गा गणले आज भक्तपुरको चोछें टोलमा ङालाकेगु जात्रा मनाएको छ । हिजा तोमुनेगु जात्रा सम्पन्न गर्दै…
सेवा निवृत्त शिक्षक समाज शैक्षिक अनुभव पूर्णाङ्क १६को विमोचन
सेवा निवृत्त शिक्षक समाज शैक्षिक अनुभव पूर्णाङ्क १६को विमोचन विमोचनभक्तपुर, बैशाख ८ गतेसेवा निवृत्त शिक्षक समाजले शैक्षिक अनुभव पूर्णाङ्क १६को विमोचन तथा नयाँ सदस्यहरुलाई स्वागत…
धर्म, अध्यात्म र राष्ट्र’ विषयक एक विशेष विचार गोष्ठी
शंकराचार्यको आगमनलाई केन्द्रित गर्दै विचार गोष्ठी सम्पन्न शंकराचार्यलाई देवडिहा आगमनका लागि निमन्त्रणा ‘धर्म, अध्यात्म र राष्ट्र’ विषयक एक विशेष विचार गोष्ठी शंकराचार्यको आगमनलाई केन्द्रित गर्दै…
सानाेठिमी, भक्तपुरमा मुटुमैत्री पाककला तालिम सम्पन्न
मुटुमैत्री पाककला तालिम सानाेठिमीमा – राजुराम मुनंकर्मी भक्तपुर, नेपाल हृदयराेग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय ललितपुरकाे अायाेजनामा युसेप नेपाल सानाेठिमी, भक्तपुरमा मुटुमैत्री पाककला तालिम सम्पन्न भएकाे…








