Month: April 2025
३३ औं कलेजो प्रत्यारोपित डिस्चार्ज
३३ औं कलेजो प्रत्यारोपित डिस्चार्ज शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट ३३ औं कलेजो प्रत्यारोपण गरेका चितवनका ३९ वर्षीया पुरुष प्रत्यारोपणको आठौं दिनमा हिजो सकुशल डिस्चार्ज…
६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुरका उत्कृष्ठ सहकारी घोषणा
६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुरका उत्कृष्ठ सहकारी घोषणा भक्तपुर, चैत्र २० गते६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला र नगरस्तरीय उत्कृष्ठ सहकारी घोषणा…
मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न
मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको छ । मलेसियाको होटल ग्राण्ड कन्टिनेन्टलमा आइतबार एक भव्य सामारोहबीच नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम…
तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली
तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।…
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (जीएसएम/एलजीबीटआइ) व्यक्तिहरूको वास्तविक अवस्था
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (जीएसएम/एलजीबीटआइ) व्यक्तिहरूको वास्तविक अवस्था लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (जीएसएम/एलजीबीटआइ) व्यक्तिहरूको अवस्था विश्वभर फरक फरक छ। केही देशहरूमा कानुनी रूपमा समान अधिकार…
पत्रकार रजकको हत्या विरुद्ध भक्तपुरमा दबुको विरोध सभा
पत्रकार रजकको हत्या विरुद्ध भक्तपुरमा दबुको विरोध सभाभक्तपुर, चैत्र १९ गतेनेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्र श्रेष्ठले पत्रकार सुरेश रजकको हत्याको निश्पक्ष छानविन र उचित…
अनाथ बालबालिकालागि बालबालिकाले नै दिए शैक्षिक सामग्री
अनाथ बालबालिकालागि बालबालिकाले नै दिए शैक्षिक सामग्रीभक्तपुर, चैत्र १९ गतेबालमन्दिर आधारभूत विद्यालय भक्तपुरका विद्यार्थीहरुलाई आज शैक्षिक सामग्री वितरण गरेको छ । सोही विद्यालयका पूर्व प्रधानाध्यापक…
पत्रकार हत्या र आक्रमण विरुद्ध भक्तपुरका पेसागत संघ संस्थाहरुद्वारा पनि विरोध
पत्रकार हत्या र आक्रमण विरुद्ध भक्तपुरका पेसागत संघ संस्थाहरुद्वारा पनि विरोधभक्तपुर, चैत्र १९गतेनेपाल पत्रकार महासंघ भक्तपुरले गत चैत्र १५ गते काडमाण्डौको तीनकुनेमा भएको पत्रकार हत्या…










