९ दिन ८ रातको विस्का जात्रा आज सम्पन्न हुने
वर्षको मसान्त अर्थात चैत्र ३१ गते विहान उठाएको हात नभएको योसी (लिंगो) विधिपूर्वक आज विहान ढालेको छ । भक्तपुर नगरपालिका वडा नं ४ स्थित तालाक्व गणेश मन्दिरसँगै उठाएको सो लिंगो आज विहान ढालेको हो । यस लिगोमा हात पनि छैन र हलिं पत पनि छैन र पनि विस्का जात्रा अवधिभर उभ्याएर जात्राको रौनक बढाइ रहेको हुन्थ्यो । लिंगो ढालेपछि आज साँझ भद्रकाली र भैरवको रथ तानेर जात्रा समापन गर्ने चलन छ । विस्का जत्रा मनाउन तल्ल झरेका भैरवनाथ र भद्रकालीलाई गःहिटीबाट तौमढी तानेर ल्याएर जात्रा समापन गर्ने चलन छ ।
९ दिन ८ रातको विस्का जात्राको परम्परा अनुसार आज अन्तिम दिन गःहिटीमा राखिएको भैलख र भद्रकालीको रथलाई तानेर नगरको माथिलो भाग ल्याउने चलन रहेको हो । माथिलो भाग साकोठा र तल्लो भाग बुलुचासम्म मात्र भैरवनाथको रथ तान्ने चलन रहे पनि अचले भैरवनाथलाई दत्तात्रय र नासमनासम्म तान्ने गर्दछन् । विस्का जात्राको पहिलो दिन नगरको तल्लो भाग लाने र जात्राको अन्तिम दिन माथिलो भाग तान्ने चलन अनुसार आज साँझ रथ तान्ने छन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













