Day: March 22, 2025

Posted in समाचार

देशको पहिचान भन्नु नै नेवाः संस्कृति हो, श्रम मन्त्री महर्जन

देशको पहिचान भन्नु नै नेवाः संस्कृति हो, श्रम मन्त्री महर्जनभक्तपुर, चैत्र ९ गतेहाम्रो संस्कृति हामी आफैले बचाउनुपर्छ, अरु कोही आएर बचाउने होइन भन्दै बागमति प्रदेशका…

Continue Reading
Posted in समाचार

वरिष्ठ पत्रकार बस्नेतको निधन, आजै गरियो आर्यघाटमा अन्त्यष्टि

वरिष्ठ पत्रकार बस्नेतको निधन, आजै गरियो आर्यघाटमा अन्त्यष्टिभक्तपुर, चैत्र ९ गतेप्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहेका भक्तपुरका वरिष्ठ पत्रकार माथवरसिंह बस्नेको आज दुःखद निधन…

Continue Reading
Posted in समाचार

मातृ भाषाका ६ पत्रकारहरु सम्मानित

मातृ भाषाका ६ पत्रकारहरु सम्मानितसुरेश सैंजू, रेडियोजनसञ्चारभक्तपुर, चैत्र ९ गतेनेवाः राष्ट्रिय पत्रकार दबुले मातृभाषा पत्रकारिता गर्ने ६ जना पत्रकारहरुलाई आज सम्मानित गरेका छन् । बागमति…

Continue Reading
Posted in समाचार

तरुणदलका पूर्व अध्यक्ष तथा नेताहरुको आज भक्तपुरमा भेला सम्पन्न

भक्तपुर । तरुणदलका पूर्व अध्यक्ष तथा नेताहरुको आज भक्तपुरमा भेला सम्पन्न भएको छ । बिगतमा तरुण दलको नेतृत्व तहमा पुगिसकेका नेताहरु तथा केन्द्रिय पदाधिकारी र…

Continue Reading