बागेश्वरीमा पूर्व विद्यार्थीहरुले गरे रक्तदान
भक्तपुर, बैशाख १५ गते
बागेश्वरी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुहरुले शनिवार विद्यालय प्रांगणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ३ दर्जन भन्दा बढी पूर्व विद्यार्थीहरुले रक्तदान गरेको सो कार्यक्रमले विद्यालयका पूर्वविद्यार्थीहरु क्रियाशिल हुन थप उर्जा प्रवाह भएको जनाएका छन् । आयोजक समितिका अध्यक्ष सुमन धन्छाले सुस्ताएका पूर्वविद्यार्थीहरुलाई क्रियाशिल बनाउन रक्तदान कार्यक्रम आयोजना गरेको चर्चा गर्दै उहाँले २०४० साल देखिका पूर्व विद्यार्थीहरुको सहभागितामा रक्तदान कार्यक्रम आयोजना भएको बताए ।
विद्यालयको छानो नभएको बेला ईट्टामा बसेर कखरा पढेर अहिले देशविदेशमा रहेका हजारौ नर्सहरुलाई पढाउन सक्षम म जस्तो नर्स प्रशिक्षक हुन सकेकोमा विद्यालयप्रति गर्व महसुस भएको भन्दै वरिष्ठ नर्स लक्ष्मी प्रजापतिले आज भएको रक्तदान कार्यक्रम सफल पार्न बनेपा देखि सहभागिता जनाएको बताए ।
पूर्वविद्यार्थी समाज समेत गठन गरी विद्यालयको शैक्षिक उनय्नकालागि आर्थिक कोष समेत बनाई सकेको भन्दै सहभागि पूर्वविद्यार्थीहरुले आआफ्नो क्षेत्रबाट सक्ने सहयोगबाट विद्यालयको शैक्षिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
Featured Posts – Style 1
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
2026-02-24 Comments Off on वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह काठमाडौं - नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले वैदेशिक अध्ययनका क्रममा उत्पन्न...
स्वतन्त्र उम्मेदवार स्वतन्त्र पत्रकारसँग साक्षात्कार
2026-02-24 Comments Off on स्वतन्त्र उम्मेदवार स्वतन्त्र पत्रकारसँग साक्षात्कार
स्वतन्त्र उम्मेदवार स्वतन्त्र पत्रकारसँग साक्षात्कारभक्तपुर, फागुण १२ गतेभक्तपुर निर्वाचन क्षत्रे नं.२कालागि स्वतन्त्र उम्मेदवार नविनकुमार महत्तले आफ्नो उम्मेदवारी बारे प्रकाश पार्दै...
काठमाण्डौ निर्वाचन क्षे. नं.९का उम्मेदबार महर्जनको ३६ बुधे प्रतिज्ञा पत्र सार्वजनिक
2026-02-24 Comments Off on काठमाण्डौ निर्वाचन क्षे. नं.९का उम्मेदबार महर्जनको ३६ बुधे प्रतिज्ञा पत्र सार्वजनिक
काठमाण्डौ निर्वाचन क्षे. नं.९का उम्मेदबार महर्जनको ३६ बुधे प्रतिज्ञा पत्र सार्वजनिककाठमाण्डौं, फाल्गुण १२ गतेकाठमाण्डौ निर्वाचन क्षेत्र नं. ९कालागि नेकपाका उम्मेदवार...
भारतको विभिन्न राज्यबाट पाँच नेपालीहरुको उद्धार
2026-02-24 Comments Off on भारतको विभिन्न राज्यबाट पाँच नेपालीहरुको उद्धार
भारतको विभिन्न राज्यबाट पाँच नेपालीहरुको उद्धार गरिएको छ । प्राप्त जानकारी अनुसार इन्डियाको विभिन्न स्थानबाट पाँच नेपालीको दिल्ली पुलिस नेपाली...
निर्वाचन जनताको राजनैतिक चेतनास्तर नाप्ने ब्यारेमिटर
2026-02-24 Comments Off on निर्वाचन जनताको राजनैतिक चेतनास्तर नाप्ने ब्यारेमिटर
निर्वाचन जनताको राजनैतिक चेतनास्तर नाप्ने ब्यारेमिटरभक्तपुर, फाल्गुण ११ गते नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर निर्वाचन क्षेत्र नं. १का...













