सिनियर ब्वाइजमा आयोजक चाणक्य कलेज प्रथम
मध्यपुर, फाल्गुण ७ गते
चाण्क्य अन्तर विद्यालयस्तरी बास्केट बल प्रतियोगितामा आयोजक चाणक्य कलेज विजयी भएको छ । आज कलेज प्रांगाणमा आयोजित फाइनल प्रतियोगितामा जनप्रेमी कलेजलाई हराउँदै आयोजक कलेज प्रथम भएका हुन । सो प्रतियोगितामा जुनियर ब्वाईक १२, सिनियर ६ तथा जुनियर गल्र्स ८टोलि प्रतिस्पर्धामा उत्रेका थिए । आज भएको सिनियर ब्वाईजको फाइनल खेलमा अयोजक चाणक्यले जनप्रेमीलाई ४१ विरुद्ध ५२ स्करका साथ विजयी भएका हुन । सो प्रतियोगितामा जनप्रेमी दोस्रो भ एभने जुनियर ब्वाईजको फाइनलमा बायलोर इन्टरनेश्नल र यूनिक नेपाल एकेडेमी बीचको खेलमा यूनिक नेपाल एकेडेमी विजयी भएका थिए भने बायलोर इन्टरनेश्नल दोस्रो भए । यसै बीच जुनियर गल्र्सको फाइनल खेलमा निष्ट स्कूल प्रथम भएको थियो भने तिनका प्रतिध्वन्दी माउण्ट भ्यू इग्लिस बोडिङ्ग स्कूल दोस्रो हुन सफल भएका थिए ।
आजै विजयी स्कूल र खेलाडीहरुलाई आयोजक कलेजले पुस्कृत गरेको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...











