नेकपा भक्तपुर २को प्रतिबद्धता सार्वजनिक
भक्तपुर, फाल्गुण ११ गते
नेपाली कम्युनिष्ट पार्टीै भक्तपुर निर्वाचन क्षेत्र नं. २का उम्मेदबार रामप्रसाद सापकोटाले आफ्नो निर्वचन प्रतिबधता पत्र आज सार्वजनिक गरेको छ । मध्यपुर थिमीको दुई पोखरी परिसरमा आज आयोजित प्रत्रकार सम्मेलन मार्फत सा प्रतिबधता पत्र जारी गरेका हुन । प्रतिबधता पत्रमा उल्लेखति बुद्धाहरुको ाजनकारी दिदै उम्मेदवार सापकोटाले नेवार समुदायको अएलालाई बण्डिङ्ग उद्योगको रुपमा विकास गर्ने पर्यटन प्रवर्धनमा टेवा पुयाउने चर्चा गर्दै १० वटासंकल्पहरु पूस्तुत गरेका छन् । युवा नेतृत्वको नयाा भिजन समृद्ध भक्तपुर हाम्रो मिसन नाराका साथै सम्पदा र संस्कृति भक्तपुरको गौरव, आर्थिक समृद्धि र रोजगारी सृजना, भौतिक पूर्वाधार र वातावरणका विभिन्न योजनाहरु सार्वजनिक गरेका हुन । प्रतिवधता पत्रमा किसानलार्य सरकारको न्यानो साथ, आईटी र उद्यामशीलताको केन्द्र भक्तपुर, सफा खोला, सुद्ध खानेपानी। विकासमा पारदर्शिता र सुशासन शासक होइन सेवा जनप्रतिनिधीको अवधारणा समेतिएको छ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...













