Month: August 2023
भक्तपुर महोत्सवको पूर्व तयारी, भक्तपुर नगरमा सम्पदा पद यात्रा आयोजना
भक्तपुर महोत्सवको पूर्व तयारी, सम्पदा पद यात्रा सम्पन्नभक्तपुर,हाम्रो सभ्यतासँगसँगै मानिसको संस्कृति र सम्पदा पनि सुरु भएको भन्दै नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले यथास्थितिमा सम्पदा…
मावि तहका विज्ञान शिक्षकहरुलाई एक दिने कार्यशाला गोष्ठी
मावि तहका विज्ञान शिक्षकहरुलाई एक दिने कार्यशाला गोष्ठीभक्तपुर । २०८० साउन १९ गते, शुक्रबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षण पेशालाई केबल जीविका निर्वाह गर्ने ढंगले…
बालकोटमा करेण्टले एक जनाको मृत्यु
बालकोटमा करेण्टले एक जनाको मृत्युबालकोट,श्रावण १९ गतेभक्तपुरको बालकोटमा करेण्ट लागेर एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । सूर्यविनायक नगरपालिका वडा नं….
अबैध मल बिक्रि गरेको आसंकामा, पसलमा प्रशासनको ताला
अबैध मल बिक्रि गरेको आसंकामा, पसलमा प्रशासनको तालाभक्तपुर,किसानहरुलाई यतिबेला रासायनिक मलको खाँचो छ । रोपाईको सिजनमा कृषकहरु मल पाए जतिसुकै रकम तिर्न पनि तयार हुन्छन्…
चाँगुनारायण नगरपालिकाका सबै वडामा डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण सम्पन्न
चाँगुनारायण नगरपालिकाका सबै वडामा डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण सम्पन्न१९ साउन, २०८०चाँगुनारायण, भक्तपुर चाँगुनारायण नगरपालिकाका सबै वडाहरुमा डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम…
लोकेश्वर साकोसबाट सरसफाई कार्यक्रम सम्पन्न ।
लोकेश्वर साकोसबाट सरसफाई कार्यक्रम सम्पन्न ।लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा भक्तपुर नगरका सम्पदाहरुको रुपमा रहेको इन्द्रायणी पीठ प्राड्डनदेखि ख्यो पुखु (धवाहिटी पुखु)…
‘सरकारले नै सहकारी पिडितलाई रकम उपलब्ध गराउने’ !
‘सरकारले नै सहकारी पिडितलाई रकम उपलब्ध गराउने’ !काठमाण्डौँ, १९ साउन । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता चौधरीले चौधरीले सहकारी सम्बन्धि समस्या समाधान…
भनपा १० मा डेंगु विरुद्ध सचेतना ¥याली
भनपा १० मा डेंगु विरुद्ध सचेतना ¥यालीभक्तपुर, १९ श्रावण । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनमा डेंगु रोग सम्बन्धि सचेतना ¥याली कार्यक्रम वडाध्यक्ष लक्ष्मी…
‘अमेरिकाको प्रजातन्त्र’ पुस्तक सार्वजनिक
‘अमेरिकाको प्रजातन्त्र’ पुस्तक सार्वजनिकभक्तपुर, श्रावण १९ गतेस्वतन्त्रतासंग्रामसँगै उडाएको अमेरिकी साम्राज्यबादको चिरफार गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छें (रोहित) ले आज…
कीर्तिपुरको श्रीपञ्चमी गुठीको प्रोत्साहन कार्यक्रम
कीर्तिपुरको श्रीपञ्चमी गुठीको प्रोत्साहन कार्यक्रमसाउन १८ गते, केके मानन्धर ।कीर्तिपुरको श्रीपञ्चमी गुठीले विभिन्न कार्यक्रम गरी १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । समुदायभित्रको गुठी परम्परा…














