Month: August 2023
आज २९ औं विश्व आदिवासी दिवस
आज विश्व आदिवासी दिवस,काठमाण्डौ, श्रावण २४ गते“आत्मनिर्णयको अधिकारकालागि परिवर्तनका संवाहक युवा” नाराका साथ विश्वभर आज २९ औं विश्व आदिवासी दिवस मनाइ रहेको छ । संयुक्त…
नगर प्रमुख प्रजापतिद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
नगर प्रमुख प्रजापतिद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षणभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अविरल वर्षाका कराण भक्तपुर नपा वडा नं. १ धालाखुसी, वडा नं. ३ स्थित बाराही…
अबिरल वर्षाका कारण भक्तपुरमा डुबान, प्रहरीद्वार ४ जनाको उद्धार
अबिरल वर्षाका कारण भक्तपुरमा डुबान, प्रहरीद्वार ४ जनाको उद्धारभक्तपुर, श्रावण २३ गतेअविरल बर्षाका कारण झक्तपुरका विभिन्न ठाउँहरु डुवानमा परेको छ । विशेष गरी हनुमन्ते नदिको…
वर्षाले दुवाकोटमा घर भत्कियो
वर्षाले दुवाकोटमा घर भत्कियो भक्तपुर, श्रावण २३ गतेअबिर वर्षाका कारण भक्तपुरमा एउटा घर भत्किएको छ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा न१ स्थित सम्थली गणेश…
ख्वप अस्पतालको सेव प्रवाहाः आ.ब.२०७९।८० मा २ लाख २० हजारभन्दा बढी बिरामीहरूको उपचार
ख्वप अस्पतालको सेव प्रवाहाः आ.ब.२०७९।८० मा २ लाख २० हजारभन्दा बढी बिरामीहरूको उपचारकृतिका शिक्षा क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरी देशकै नमुना नगरपालिका बन्न सफल भक्तपुर…
चर्चा फेरी नगरकोट सडकको, दशैभित्र सम्पन्न नगरे सम्झौता नै रद्द गर्ने प्रजिअ रिझालको चेतावनी
चर्चा फेरी नगरकोट सडकको, दशैभित्र सम्पन्न नगरे सम्झौता नै रद्द गर्ने प्रजिअ रिझालको चेतावनीभक्तपुर, श्रावण २२ गते९ वर्ष सम्म पनि हिलो मैलोमै रहेकोे कमलविनायक नगरकोट…
मध्यपुरबाट“जुवा(तास) खेल्ने मानिस पक्राउ”
मध्यपुरबाट“जुवा(तास) खेल्ने मानिस पक्राउ” भक्तपुर, श्रावण २१ गतेमध्यपुर ठिमी कौशलटारबाट महानगरीय प्रहरीद्वारा शनिबार साँझ जुवा खेल्ने मानिसहरु पक्राउ गरेको छ। कौशलटारस्थित ॐ होटलमा पैसा हारजित…
समुदायका लागि बाँच्ने गणेशबहादुर नगरकोटीलाइ बर्ष ब्यक्तित्व सम्मान
समुदायका लागि बाँच्ने गणेशबहादुर नगरकोटीलाइ बर्ष ब्यक्तित्व सम्मान शिखर्पाका गणेशबहादुर नगरकोटीलाई लकस नेपाल बर्ष ब्यक्तित्व २०८० सम्मान प्रदानलकस नेपालले आफ्नो १३ औं स्थापना दिवस (श्रावण…
स्वास्थ्य क्षेत्र सुधार गर्न कुनै कसरत बाँकी रहने छैन ः मन्त्री सिंखडा
स्वास्थ्य क्षेत्र सुधार गर्न कुनै कसरत बाँकी रहने छैन ः मन्त्री सिंखडापोखरा । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको प्रदेश…
भक्तपुरको प्रसिद्ध खः प्याखं यसकारण इतिहासमा सिमित
भक्तपुरको प्रसिद्ध खः प्याखं यसकारण इतिहासमा सिमितभक्तपुर, श्रावण २०गतेकुनै बेला निकै चर्चित भक्तपुरको खः प्याखं २०४० साल देखि लुप्त अवस्थामा रहेको छ । पर्यटन प्रवर्धन…














