Day: April 2, 2020
थप एक नेपालीमा पनि देखियो, कोरना भाइरसको संक्रमण
भक्तपुर, चैत्र २० गते स्वास्थ्य तथा जनसख्या मन्त्रालयले बिहिवार साँझ आयोजना गरेको नियमति पत्रकार सम्मलेनमा डा. विकास देवकोटाले नेपालमा अर्को एक व्यक्तिमा कोरना भाइरसको संक्रमण…
सहकारीले सदस्यहरुलाई कोरोनाबारे घर–घरमा सन्देश पु¥याउने
२०७६ साल चैत २० गते, बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जिल्ला सहकारी संघ, भक्तपुर घरेलु तथा साना उद्योग संघ र जिल्ला खुद्रा व्यापार संघका…
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिबीच छलफल
२०७६ साल चैत २० गते, बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिहरूबीच बिहीबार नगरपालिकाको सभाकक्षमा लकडाउनको समयमा खाद्यान्न…
खुद्रा व्यापारीहरूलाई खाद्यान्न पसल खुल्ला राख्न भनपाको निर्देशन
भक्तपुर । २०७६ साल चैत २० गते, बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका खुद्रा व्यापारीहरूलाई खाद्यान्न पसलहरू खुला राख्न निर्देशन दिनुभयो । कोरोना भाइरस संक्रमणका…
लकडाउनमा पनि आज ७७ यूनिट रगत संकलन
भक्तपुर, चैत्र २०गते ब्लड डोनर्स एशोसियशन नेपालले लक डाउनको समयमा पनि घरडैलो रगत संकलन कार्य जारी राखेको छ । उपचारमा रहेका विरामीहरुलाई अतिआवश्यक रगत जोह…
नेपालमा लक डाउन पस्चात राज्य र नागरिकले गर्नुपर्ने कार्यहरु
CORONA VIRUS (COVID-19) को सन्दर्भमा नेपालमा लक डाउन पस्चात राज्य र नागरिकले गर्नुपर्ने कार्यहरु दिलिप न्यौपाने चिनको वुहान शहर बाट सुरु भएको साथै डिसेम्बर ३१…










