Day: April 19, 2020
कोरोनाको उद्गमस्थल वुहानलाई न्युन जोखिम क्षेत्र घोषित
वेइजिङ, ७ वैशाख (रासस/पिटिआई) – कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको वुहानलाई कोरोना भाइरसको संक्रमणबाट न्युन जोखिमपूर्ण क्षेत्रको रुपमा घोषणा गरिएको छ । पछिल्लो १४…
देवाली पूजा परिस्थिति अनुकूल भएपछि गर्ने, मातातीर्थ औंसी घरमै बसी मनाउने
भक्तपुर, बैशाख ७ गते । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गरी देवाली पूजा पछि सार्ने र हाललाई क्षमा पूजा मात्र…
कोरोना संक्रमणविरुद्ध नेका पूर्व विद्यार्थी
काठमाडौं,७ वैशाख नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनायण भक्तपुरका पूर्व विद्यार्थीको समूहले आइतबार काठमाडौंको चन्द्रागिरी नगरपालिकामा डिस्इन्फेक्सन (औषधि छर्ने) काम गरेका छन् । चन्द्रागिरी नगरपालिकाको…
थप २५ हजार मेडिकल मास्क वितरणको तयारीमा भक्तपुरका उदमी
भक्तपुर, ७ बैशाख भक्तपुरका उद्यमी ब्यवसायीहरु थप २५ हजार मेडिकल मास्क बितरण गर्ने तयारीमा छन् । भक्तपुर उद्योग बाणिज्य संघको बस्तुगत संघ संस्था, भक्तपुरका विभिन्न…
कि राहात देऊ, कि घर जान देऊ, सरकार ………..
भक्तपुर, ७ बैशाख लामो समयसम्म लक डाउनमा बस्नुपर्दा न्यूनआय भएका समुदाय थप पीडामा पर्न थालेका छन् । लक डाउन बढाए अनुसार सरकारले दोस्रो राहात वितरणको…
स्वयंसेवकहरु जनगुनासो सुन्दै, लक डाउन प्रभावकारी बनाउँदै
भक्तपुर, ७ बैशाख स्वंसेवक परिचालन भएसँगै भक्तपुर नगरमा लकडाउन कार्यान्वन प्रभावकारी हुँदै आएको छ । लक डाउनको समयमा पनि दिन रात मानिसहरु बाहिर हिड्न थालेपछि…
कोभिड–१९ बाट विश्वभर २८ नेपालीको मृत्यु, हजार जना सङ्क्रमित
विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९एनआरएनए० २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९…
ख्वप इन्जिनियरिड्ड कलेजका विद्यार्थीले बनाए कीटनाशक औषधि छर्किने रोबोट
भक्तपुर, ७ वैशाख । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिड्ड कलेजले कीटनाशक औषधि छर्किने रोबोट निर्माण गरेको छ । सो कलेजको चौथो र तेस्रो वर्षको…











