Posted in समाचार

संस्थाको २७औं स्थापना दिवस सम्पन्न, असल ऋणी र बचतकर्ताहरु सम्मानित

संस्थाको २७औं स्थापना दिवस सम्पन्न, असल ऋणी र बचतकर्ताहरु सम्मानितभक्तपुर, २०८२ श्रावण ४ गते आईतवारभक्तपुरको गःपली स्थित भक्तपुर पार्टी भेन्यूमा श्री बाराही बचत तथा ऋण…

Continue Reading
Posted in समाचार

बौद्ध धर्म सम्बन्धि मुनि विहारमा बत्तृतव कला प्रस्तुती

बौद्ध धर्म सम्बन्धि मुनि विहारमा बत्तृतव कला प्रस्तुतीभक्तपुर, श्रावण ३ गतेमुनि विहार बोैद्ध परियत्ति केन्द्रले मुनि विहारमा आज ३१ औ नेपाल मण्डलव्यापी बौद्ध बतृत्व कला…

Continue Reading
Posted in समाचार

नीलबाराहीम आज पनि हजारौंले गरे श्रमदान

नीलबाराहीम आज पनि हजारौंले गरे श्रमदानमध्यपुर, श्रावण ३ गतेकाठमाण्डौ उपत्यकाको महत्वपूर्ण बाराहीको रुपमा परिचित भक्तपुरको निलबाराही अर्थात धनबाराही मन्दिर परिसरको पहिरो रोकथामकालागि आज पनि हजारौ…

Continue Reading
Posted in समाचार

नेपाल भाषाको चलचित्र गाल्य वान सर्वोकृष्ठ भएपछि भक्तपुरमा शुभकामना आदानप्रदान

नेपाल भाषाको चलचित्र गाल्य वान सर्वोकृष्ठ भएपछि भक्तपुरमा शुभकामना आदानप्रदानभक्तपुर, श्रावण ३ गतेनेपाल भाषाको सामाजिक तथा पारिवारिक चलचित्र गाल्य वानलाई चलचित्र विकास बोर्डले सर्वोकृष्ठ घोषणा…

Continue Reading
Posted in समाचार

अध्यक्ष विजुक्छेंको जेलका चिठीहरु (अंग्रेजी संस्करण) सार्वजनिक

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले साहित्य जनताको लागि हुनुपर्ने बताएका छन् । बिजुक्छें जेल पर्दा श्रीमती शोभा प्रधाननलाई लेखेका चिठीहरुको संगालो…

Continue Reading
Posted in समाचार

कोहलपुर बाल शिक्षा माबिमा नाटक प्रदर्शन

कोहलपुर बाल शिक्षा माबिमा नाटक प्रदर्शनकोहलपुर ÷ बास नेपालले कोहलपुर नगरपालिका वडा नम्बर १३ स्थित बाल शिक्षा माबिमा  कचहरी नाटक तथा सामुदायिक शिक्षा कार्यक्रम गरेको…

Continue Reading
Posted in समाचार

चाँगुनारायण नगरपालिकाद्वारा अनलाइन पत्रिका सञ्चालन

चाँगुनारायण नगरपालिकाद्वारा अनलाइन पत्रिका सञ्चालनभक्तपुर, १ साउन ः चाँगुनारायण नगरपालिकाले आजबाट आफ्नै समाचार पोर्टल अर्थात अनलाइन पत्रिका प्रकाशन गरेको छ । पालिकाले सञ्चालनमा ल्याएको अनलाइन…

Continue Reading
Posted in समाचार

Jokers Wild Gokkast Spelen

Bingo Creditcard Klassieke online slots zijn de titels met eenvoudige gameplay en enkele inzetlijnen, de held van de Buckeye staat zal voor altijd Ezekiel Elliott….

Continue Reading
Posted in समाचार

उद्योग तथा बाणिज्य कार्यालय भक्तपुरको नवनिर्मित भवनको आज समुउद्घाटन

भक्तपुर । उद्योग तथा वाणिज्य कार्यालय सूर्यविनायक भक्तपुरको नवनिर्मित भबनको बिहीबार भक्तपुरमा एक समारोहवीच उदघाटन गरिएको छ । उद्योग, वाणिज्य भूमि तथा प्रशाशण मन्त्रालय हेटौडा…

Continue Reading
Posted in समाचार

चण्डेश्वरी बचतमा चारदिने समाचार लेखन तालिम

चण्डेश्वरी बचतमा चारदिने समाचार लेखन तालिमभक्तपुर, ३१ असारचण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुको क्षमता अभिवृद्धि गर्न भएको चारदिने समाचार…

Continue Reading