भक्तपुर निर्वाचन क्षेत्र १मा २४ र २ मा २९ जनाको उम्मेदवारी,
भक्तपुर, माघ ६ गते
फाल्गुण २१ गतेको प्रतिनिधी सभाको निर्वाचनकालागि भक्तपुर जिल्लाको क्षेत्र नं. १मा २५ जना र क्षेत्र नं. २मा ३२ जनाको उम्मेदवारी मनोनयन भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । आज विहान १० बजे देखि साँझ ५ बजेसम्ममा दलगत र स्वतन्त्र रुपमा ति उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन ।
भक्तपुर निर्वाचन क्षेत्र नं. १मा पूर्व सांसद एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सहित आज मनोनयन गरेका उम्मेदवारहरुमा नेपाली कांग्रेसबाट किरण न्यौपाने, नेकपा एमालेबाट सोम मिश्र, नेकपाबाट हरिराम लवजु रहेका छन् भने स्वतन्त्र पार्टीबाट रुकेश रञ्जित, आम जनता पार्टीका देवेन्द्र ठाकुर, उज्यालो नेपाल पार्टीका रमेश बल्ल, जनमोर्चाका इश्वरी प्रसाद पैयानी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्कासहितका छन्
भने भक्तपुर निर्वाचन क्षेत्र नं. २मा नेमकिपाका रमेश बैद्य, नेपाली कांग्रेसका कविर राणा, नेकपा एमालेका महेश बस्नेत सहित २९ जना रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका भिम बिसिले जनाएको छ । उम्मेदवार मनोनयन दर्ता साँझ ५ बजेसम्म भए पनि उम्मेदवार दिनेहरुको अन्तिम नामाबली साँझ ७ बजेपछि मात्रै प्रकासित हुने उहाँले जनाएको छ ।
Featured Posts – Style 1
मथिनपाका १४ औ नगर सभामा बोदे ऐतिहासिक तथा सांस्कृति नगरी पुस्तक सार्वजनिक
2026-06-24 Comments Off on मथिनपाका १४ औ नगर सभामा बोदे ऐतिहासिक तथा सांस्कृति नगरी पुस्तक सार्वजनिक
मथिनपाका १४ औ नगर सभामा बोदे ऐतिहासिक तथा सांस्कृति नगरी पुस्तक सार्वजनिकमध्यपुर, असार १० गतेमध्यपुर थिमी नगरपालिकाको आज भएको १४...
चाँगुनारायण नगरपालिकाको बजेट दुई अर्व चार करोड
2026-06-24 Comments Off on चाँगुनारायण नगरपालिकाको बजेट दुई अर्व चार करोड
चाँंगुनारायण । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ को लागि दुई अर्व चार करोड रुपैंयाको बजेट प्रस्तुत गरेको छ ।...
भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ५५ करोड
2026-06-24 Comments Off on भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ५५ करोड
भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ५५ करोड २०८३ असार १० गते, बुधबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा...
भक्तपुर नगरपालिकाको आ.व. २०८३÷८४ को बजेट वक्तव्य
2026-06-24 Comments Off on भक्तपुर नगरपालिकाको आ.व. २०८३÷८४ को बजेट वक्तव्य
भक्तपुर नगरपालिकाको आ.व. २०८३÷८४ को बजेट वक्तव्यसभाध्यक्ष महोदय एवं सभासद् मित्रहरू,भक्तपुर नगरपालिकाको यस गरिमामय २० औं नगरसभामा उपस्थित सम्पूर्ण सभासद्हरू,...
प्रहरीद्वारा धारिलो हतियार प्रहार गरी ज्यान लिर्ने ३ जना पक्राउ
2026-06-23 Comments Off on प्रहरीद्वारा धारिलो हतियार प्रहार गरी ज्यान लिर्ने ३ जना पक्राउ
प्रहरीद्वारा धारिलो हतियार प्रहार गरी ज्यान लिर्ने ३ जना पक्राउ भक्तपुर, असार ९ गतेभक्तपुर प्रहरीले धारिलो हतियार प्रहार गरी ज्यान...














