चाँगुनारायण नगरपालिकामा सञ्चालित स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाको आवधिक समिक्षा गोष्ठी सम्पन्न ।
चाँगुनारायण नगरपालिकामा सञ्चालित स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाको आवधिक समिक्षा गोष्ठी सम्पन्न ।१४ साउन २०८२चाँगुनारायण, भक्तपुर चाँगुनारायण नगरपालिका तथा नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा स्वीस रेडक्रसको…
कमलबिनायकमा बजार अनुगमन
कमलबिनायकमा बजार अनुगमन भक्तपुर, १४ श्रावण । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायक पोखरी परिसरमा १२ वटा फास्टफुड, लज र रेष्टुरा“ पसलहरुमा…
ख्वप अस्पतालमा धुलिखेल अस्पतालका चिकित्सकहरुको टोलीद्वारा अवलोकन
ख्वप अस्पतालमा धुलिखेल अस्पतालका चिकित्सकहरुको टोलीद्वारा अवलोकनभक्तपुर । २०८२ साउन ८भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा धुलिखेल अस्पतालका चिकित्सकहरुको टोलीले आज अवलोकन भ्रमण ग¥यो । अस्पतालको…
Migliori Slot Online A Tema Gelato
Giochi da casinò: strategie e segreti per vincere Una cosa che si dovrebbe notare quando il gioco automatico è che non è possibile ri-posizionare i…
प्रत्यारोपण केन्द्रमा एकैमहिनामा ३० जनाको मृर्गौला प्रत्यारोपण
प्रत्यारोपण केन्द्रमा एकै महिनामा ३० जनाको मृर्गौला प्रत्यारोपण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले २०८२ असार महिनामा ३० जनाको मृर्गौला प्रत्यारोपण शत प्रतिशत सफलताका साथ सम्पन्न…
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार र सङ्घीय सांसदहरूको भूमिका विषयक एक दिने राष्ट्रिय संवाद कार्यक्रम काठमाडौँमा सम्पन्न
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार र सङ्घीय सांसदहरूको भूमिका विषयक एक दिने राष्ट्रिय संवाद कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागी सांसदहरूले यस्ता विषय…
नगाँचामा कृष्ण झुला
नगाँचामा कृष्ण झुलाभक्तपुर, श्रावण १२ गतेनगाँचा भजनले आज एक दिने कृष्ण झुला कार्यक्रम आयोजना गरेको छ । अन्यत्र महिना दिन कृष्ण झुला गर्ने भएपनि आज…
नवदुर्गा द्यःछेमा खम्ये ल्यायो ।
नवदुर्गा द्यःछेमा खम्ये ल्यायो ।भक्तपुर, श्रावण १२ गतेनवदुर्गा गणले यसपालिका लागि खम्ये भित्र्याएको छ । हरेक वर्ष आश्विनमा मनाईने मोहनी नखाः (विजय दशैं)मा खम्ये बद्…
कटुञ्जे गडेधारास्थित घट्टेखोलाको नयाँ पुल उद्घाटन
कटुञ्जे गडेधारास्थित घट्टेखोलाको नयाँ पुल उद्घाटनभक्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गडेधारा टोलमा अवस्थित घट्टेखोलाको नयाँ पुल सूर्यविनायक नगरपालिकाका वडा नं. ५का वडाध्यक्ष राजकुमार जोशीको प्रमुख…
५५ हजारले अवलोकन गरेर सम्पन्न भयो ‘फिस टनेल एक्स्पो’
५५ हजारले अवलोकन गरेर सम्पन्न भयो ‘फिस टनेल एक्स्पो’भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा सञ्चालित ‘फिस टनेल एक्स्पो २०८२’मा ५५ हजार पयर्टकहरुले अवलोकन गरेर सम्पन्न भएको…













