वाग्मती प्रदेश पूर्ण खोप प्रदेश घोषित’
वाग्मती प्रदेश पूर्ण खोप प्रदेश घोषित’भक्तपुर, १६ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा वाग्मती प्रदेशलाई पूर्ण खोप दिइएको प्रदेशका रुपमा घोषणा गरिएको छ ।
निल बाराहीमा श्रमदान जारी रहने
निल बाराहीमा श्रमदान जारी रहनेभक्तपुर, श्रावण १६ गतेऐतिहासिक निलबाराही मन्दिर परिसरलाई पहिरोको जोखिमबाट सुरक्षित गर्न सबै पक्ष एकजुत हुन श्रमदाताहरुले जोड दिएका छन् । पहिरोको…
श्री भुवनेश्वरी माविमा एसईई उत्तीर्ण विद्यार्थी, नवआगन्तुक र शिक्षक-कर्मचारीलाई सम्मान कार्यक्रम:
श्री भुवनेश्वरी माविमा एसईई उत्तीर्ण विद्यार्थी, नवआगन्तुक र शिक्षक-कर्मचारीलाई सम्मान कार्यक्रम: भक्तपुर, साउन १६ गते, भक्तपुरको सूर्यविनायक नगरपालिका-९, नङखेलस्थित श्री भुवनेश्वरी माध्यमिक विद्यालयमा शैक्षिक उपलब्धि,…
जलन पीडित लाेप्चनलाई५१,१०० आर्थिक सहयोग
जलन पीडित लाेप्चनलाई५१,१०० आर्थिक सहयोग भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित बनमाला टोलमा बसोबास गर्दै आएकी गम्भीर जलन पीडित निमा लोप्चनलाई श्री दक्षिणकाली युवा समूह, ताथलीको…
निल बाराही क्षेत्रमा सरोकारवालाहरुको वृहत छलफल हुने
निल बाराही क्षेत्रमा सरोकारवालाहरुको वृहत छलफल हुनेभक्तपुर, श्रावण१५ गतेनिलबाराही क्षेत्र संरक्षण अभियानले आज वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी खीरप्रसाद ग्रहण कार्यक्रम आयोजना गरेको…
श्रावण १५को खिर खादै जलवायु प्रभाव बारे चर्चा
श्रावण १५को खिर खादै जलवायु प्रभाव बारे चर्चाभक्तपुर, श्रवाण १५ गतेआज श्रावण १५ गते खिर खाने पर्व अन्तर्गत रेडियो जनसञ्चार, जनसञ्चार टेलिभिजन सहित विभिन्न संघ…
टिआई नेपालले भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिन आग्रह
टिआई नेपालले भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिन आग्रहकाठमाण्डौ, श्रावण १५ गतेट्रान्सरेन्सी इन्टरनेशनल नेपाल (टिआई नेपाल)ले भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिन आग्रह…
स्टार्टअफ उद्यमशीलता सहुलियतपुर्ण कर्जा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
स्टार्टअफ उद्यमशीलता सहुलियतपुर्ण कर्जा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न । भक्तपुर घरेलु तथा साना उद्योग संघको समन्वयमा चाणक्य कलेज अफ म्यानेज्मेटको व्यवस्थापनमा औद्योगिक व्यवशाय विकास प्रतिष्ठानको…
कमलबिनायकमा बजार अनुगमन अखाद्य वस्तु नष्ट गरियो ।
कमलबिनायकमा बजार अनुगमन अखाद्य वस्तु नष्ट गरियो । भक्तपुर, १४ श्रावण । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायक ३० वटा खाद्य, फेन्सी…
रानीफूलको विद्रोह र कुरुप चित्रकारको सृजना : ‘जब फूलले आकार लिन्छ…’
रानीफूलको विद्रोह र कुरुप चित्रकारको सृजना : ‘जब फूलले आकार लिन्छ…’ काठमाडौं । कालिकास्थानस्थित सर्वनाम नाटकघरमा साउन १२ गतेदेखि नाटक ‘जब फूलले आकार लिन्छ…’…













