Posted in समाचार

चानपा २का ११८ जेष्ठ नागरिक सम्मानित

चानपा २का ११८ जेष्ठ नागरिक सम्मानितचाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटका ११८ जना ८० वर्ष माथिका जेष्ठ नागरिकहरु कुशे आंैसीको अवसमा समनित भएका छन् ।…

Continue Reading
Posted in समाचार

४ रात ५ दिनको धर्ना पछि अन्ततः रु. ५० हजार जरिवाना तिरेर, डोजोरको चाबी फिर्ता ल्यायो ।

४ रात ५ दिनको धर्ना पछि अन्ततः रु। ५० हजार जरिवाना तिरेर, डोजोरको चाबी फिर्ता ल्यायो ।४ रात ५ दिनको धर्ना पछि अन्ततः निलबाराही संरक्षण…

Continue Reading
Posted in समाचार

कुशे औंसीको अवसरमा श्रमिक साकोसद्वारा जेष्ठ नागरिक सम्मानित

भक्तपुर । कुशे औंशीको संघारमा श्रमिक वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ज्येष्ठ सदस्य एवं सुभेच्छुक भेटघाट तथा भक्तपुर काण्डको भत्र्सना कार्यक्रम शुक्रबार सम्पन्न भयो…

Continue Reading
Posted in समाचार

निलबाराहीमा श्रमदान कार्य पुनः सुरु, गाडा र ठूप्चे सहयोग गर्न आह्वान

निलबाराहीमा श्रमदान कार्य पुनः सुरु, गाडा र ठूप्चे सहयोग गर्न आह्वानमध्यपुर थिमी, भाद्र ५ गतेसोमबार देखि दुवाकोट प्रहरी चौकीमा धर्नामा रहेका निलबाराही मन्दिर संरक्षण सरोकार…

Continue Reading
Posted in समाचार

चौथो मिलाप तीज : मौलिकता र परम्पराको उज्यालो उत्सव

चौथो मिलाप तीज : मौलिकता र परम्पराको उज्यालो उत्सव काठमाडौं । ‘भाषा, साहित्य, कला, संस्कृति र मौलिकताको संरक्षण तथा संवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ चौथो…

Continue Reading
Posted in समाचार

सरोकार समितिको दुवाकोट प्रहरीमा धर्ना जारी, चानपाले ५० हजारसम्म जरिवाना गर्न सक्ने !

सरोकार समितिको दुवाकोट प्रहरीमा धर्ना जारी, चानपाले ५० हजारसम्म जरिवाना गर्न सक्ने !भक्तपुर, भाद्र ४ गतेनिलबाराही संरक्षण सरोकार समितिले दुवाकोट प्रहरी चौकीमा धर्ना कार्यलाई निरन्तरता…

Continue Reading
Posted in समाचार

वी किड्स स्कूलले मनाए आज हन्ड्रेड दे सेलिब्रेशन

वी किड्स स्कूलले मनाए आज हन्ड्रेड दे सेलिब्रेशनभक्तपुर, भाद्र ४ गतेवी किट्स स्कूलले शैक्षिक सत्र सुरु भएको १०० दिन पुगेको अवसरमा आज सय दिन समारोह(हन्ड्रेड…

Continue Reading
Posted in समाचार

निल बाराही संरक्षणमा सरकारी योजना सार्वजनिक

मध्यपुर थिमी नगरपालिकाले निल बाराही मन्दिर परिसरको पहिरो रोकथामकालागि गुरु योजना सार्वजनिक गरेको छ । आज नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले…

Continue Reading
Posted in समाचार

श्रमदाताहरुलाई सम्मान गर्न अभियान्ताहरु अनुरोध गर्दै दुवाकोट प्रहरीमा धर्ना

श्रमदाताहरुलाई सम्मान गर्न अभियान्ताहरु अनुरोध गर्दै दुवाकोट प्रहरीमा धर्ना भक्तपुर, भाद्र ३ गते निल बाराही मन्दिर संरक्षण समितिले आज दिनभर दुवाकोट प्रहरी चौकीमा धर्ना दिएका…

Continue Reading
Posted in समाचार

वागीश्वरीमा गरेर सिक्ने अन्तर्राष्ट्रिय पत्रकारिता गोष्ठी

वागीश्वरीमा गरेर सिक्ने अन्तर्राष्ट्रिय पत्रकारिता गोष्ठी भक्तपुर, ३ भाद्र । वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा गरेर सिक्न र सिकाउन अन्तराष्ट्रिय पत्रकारितासम्वन्धी २ हप्ते…

Continue Reading