निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्ने सैद्धान्तिक स्वीकृती ।
निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्ने सैद्धान्तिक स्वीकृती । सरकारले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।…
आज २३५ जनामा कोरोना भाइरस पुष्टि हुँदा २१२ जना सङ्क्रमणमुक्त ।
आज २३५ जनामा कोरोना भाइरस पुष्टि हुँदा २१२ जना सङ्क्रमणमुक्त । पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । ७ हजार ८८५…
एमसिसि विरुद्ध खबरदारी दिन चोटा बैठक
एमसिसि विरुद्ध खबरदारी दिन चोटा बैठक भक्तपुर, १५ पुस । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको आयोजनामा एमसिसि विरुद्ध खबरदारी सभा तथा संसद्…
वर्तमान सहकारी अभियान विषयक गोष्ठी
वर्तमान सहकारी अभियान विषयक गोष्ठी २०७८ पुस १५ गते, बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारीको आयोजनामा भएको…
ख्वप इन्जिनियरि· कलेजमा प्राध्यापक र कर्मचारी भेला
ख्वप इन्जिनियरि· कलेजमा प्राध्यापक र कर्मचारी भेला २०७८ पुस १५ गते, बिहीबार भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरि· कलेज र ख्वप कलेज अफ इन्जिनियरि·का प्राध्यापक तथा…
आर्युवेद स्वास्थ्यसम्बन्धी महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई अभिमुखीकरण
आर्युवेद स्वास्थ्यसम्बन्धी महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई अभिमुखीकरण २०७८ पुस १५ गते, बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा भएको…
१२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई परीक्षा खारेज गर्न सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन ।
१२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई परीक्षा खारेज गर्न सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन । संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा…
२४ घन्टामा मृत्युदर शून्य, थपिए २ सय ४१ नयाँ सङ्क्रमित ।
२४ घन्टामा मृत्युदर शून्य, थपिए २ सय ४१ नयाँ सङ्क्रमित । नेपालमा गत २४ घन्टामा थप २ सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको…
भक्तपुर चेम्वरले आफ्नो तीन बर्षीय योजना तर्जुमा गोष्ठी आयोजना
भक्तपुर चेम्वरले आफ्नो तीन बर्षीय योजना तर्जुमा गोष्ठी आयोजना मध्यपुर, पौष १५ गते नेपाल चम्वर अफ कमर्श भक्तपुरले आफ्नो तीन बर्षीय रणनीतिक योजना बनाउने भएको…
२४ औं पुरुष र ९औं महिला भारोत्तोलन मध्यपुरमा आयोजना हुने
२४ औं पुरुष र ९ महिला भारोत्तोलन मध्यपुरमा आयोजना हुने मध्यपुर, पौष १५ गते साग र अन्य अन्तर्राष्ट्रिय खेलकूदमा नेपालले सबै भन्दा बढी पद्क जित्न…










