Posted in समाचार

भक्तपुरकै अग्रणी संस्था न्ह्यज्या खलः थिमिको स्थापना दिवस सम्पन्न

भक्तपुरकै अग्रणी संस्था न्ह्यज्या खलः थिमिको स्थापना दिवस सम्पन्नअसोज १७ गते, केके मानन्धर ।भक्तपुर जिल्ला कै सबभन्दा जेठो सामाजिक संस्था न्ह्यज्या खलः थिमिले ६३ औंं…

Continue Reading
Posted in शिक्षा समाचार

आदर्श आजादमा चिनिया भाषा कक्षा सञ्चालन।

आदर्श आजादमा चिनिया भाषा कक्षा सञ्चालन। २०८१ असोज १६ गते,बुधबार । काठमाण्डौ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको सहकार्यमा आदर्श आजाद माध्यमिक विद्यालयमा आजबाट चिनिया भाषा कक्षा शुरु…

Continue Reading
Posted in कला/साहित्य समाचार

वरिष्ठ साहित्यकार ग्वंगलद्वारा अग्रज नायक हरिवहादुर थापाको आत्मकथा रङ्गमञ्चमा म लोकार्पण

वरिष्ठ साहित्यकार ग्वंगलद्वारा अग्रज नायक हरिवहादुर थापाको आत्मकथा रङ्गमञ्चमा म लोकार्पणभक्तपुर, असोज १६ गतेवरिष्ठ साहित्यकार एवं संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलले नेपाली नाटक र रङ्गमञ्च क्षेत्रका अग्रज…

Continue Reading
Posted in समाचार

३४औं अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा चाँगुनारायणमा स्वास्थ्य शिविर तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम

३४औं अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा चाँगुनारायणमा स्वास्थ्य शिविर तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम१५ असोज २०८१चाँगुनारायण,भक्तपुर “सम्मानित बुढ्यौलीः विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतीको सवलीकरण”…

Continue Reading
Posted in समाचार

आठौ क्लब स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ गल्कोट र महिला तर्फ धादिङ विजयी

आठौ क्लब स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ गल्कोट र महिला तर्फ धादिङ विजयी असोज १५, पोखरा । आठौं क्लब स्तरीय क्लब स्तरीय पुरुष तथा महिला…

Continue Reading
Posted in समाचार

पद हस्तान्तरण तथा २५औं वार्षिक साधारण सभाको समिक्षा कार्यक्रम सम्पन्न ।

पद हस्तान्तरण तथा २५औं वार्षिक साधारण सभाको समिक्षा कार्यक्रम सम्पन्न । श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि., भ.न.पा–४, भुलाँचा भक्तपुरको २५औं वार्षिक साधारण…

Continue Reading
Posted in समाचार

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको असवरमा भक्तपुरका १०० जना ज्येष्ठ नागरिक सम्मानित

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको असवरमा भक्तपुरका १०० जना ज्येष्ठ नागरिक सम्मानितभक्तपुर । २०८१ असोज १५ गते, मंगलवारअन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाले आज…

Continue Reading
Posted in खेलकूद समाचार

आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनल खेल मंगलबार हुने

असोज १४, पोखरा ।पोखरा नदिपुरको छन्त्याल समाजघरमा आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनल खेल मंगलबार हुने भएको छ ।प्रतियोगितामा एपिएफ मालेपाटन पोखरा…

Continue Reading
Posted in समाचार स्वास्थ्य

बिश्व मुटु दिवसकाे अवसरमा दीप प्रज्वलन

बिश्व मुटु दिवस- २०८१ (29 September) काे अवसरमा नेपाल हृदयराेग निवारण प्रतिष्ठान, भक्तपुर शाखाकाे अायाेजनामा भक्तपुरकाे एेतिहासिक धराेहर पाँचतले मन्दिरमा सबैकाे सुस्वास्थ्य र स्वस्थ मुटुकाे…

Continue Reading
Posted in समाचार

पहिरो जान्छ भन्दा भन्दै गयो दिदी बहिनीको ज्यान ! नैचालबस्ती अझै पहिरोको जोखिममा !!

पहिरो जान्छ भन्दा भन्दै गयो दिदी बहिनीको ज्याननैचालबस्ती अझै पहिरोको जोखिममाभक्तपुर, असोज १४ गतेपहिरो जाने पूर्व जानकारी र सचेत रहेकी बिदुर तामाङको आमा पहिरोबाट पुरिएरै…

Continue Reading