समाजवादी मोर्चाको शान्तिपुर्ण प्रदर्शन, कार्यालयमा तोडफोड
काठमाडौंमा गणतन्त्र पक्षधरको प्रदर्शन शान्तिपुर्ण रुपमा भएको छ । उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुस निकाल्दै भृकुटीमण्डप जुलुसहरू कोणसभामा परिणत भएका थिए ।
भृकुटीमण्डपमा समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा प्रदर्शन गरेको हो भने तीनकुनेमा राजावादी समूहले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका छन्। तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेको छ। गणतन्त्र पक्षधरको आन्दोलन भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। भृकुटीमण्डपमा भएको प्रदर्शनमा सहभागीहरूले गणतन्त्रको रक्षा र लोकतन्त्रको सशक्तिकरणको पक्षमा आवाज उठाएका थिए। सभाका लागि ठाउँ–ठाउँबाट निस्किएका प्रदर्शनकारीहरू एक ठाउँमा जम्मा भएका थिए । ¥यालीमा समाजवादी मोर्चाका नेता–कार्यकर्ताहरू झण्डा र ब्यानरसहित सहभागी भएका थिए । यद्यपी नेकपा एकीकृत समाजवादीको कार्यालयमा आन्दोलनकारीहरुद्वारा तोडफोड भएको छ ।
Featured Posts – Style 1
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...
आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरित
2026-04-15 Comments Off on आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरित
आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरितभक्तपुर, २ बैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई...
सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिक
2026-04-12 Comments Off on सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिक
सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिकभक्तपुर, चैत्र २९ गतेभक्तपुर नगरपालिकाले सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो सृंखला आज सार्वजनिक गरेको...
अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कार
2026-04-12 Comments Off on अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कार
अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कारभक्तपुर, चैत्र २९ गतेअपांगता समबन्धी रिपोटिङ्ग गर्दाका अनुभव र चुनौतीहरुका सवालहरुमा आज...













