Posted in समाचार

भक्तपुर महोत्सवकालागि लक्ष्मी नरसिंह मन्दिर तयार हुने

भक्तपुर महोत्सवकालागि लक्ष्मी नरसिंह मन्दिर तयार हुनेभक्तपुर, मंसिर १६ गतेभक्तपुर महोत्सवकालागि भक्तपुरको ऐतिहासिक लक्ष्मी नरसिंह मन्दिर हेर्न लायक सम्पदाको रुपमा तयारी हुने भएको छ ।…

Continue Reading
Posted in समाचार स्वास्थ्य

सन्दर्भ विश्व एड्स दिवसःभक्तपुरमा १५१ जना एचआईभि संक्रमितको उपचार हुँदै

सन्दर्भ विश्व एड्स दिवसः भक्तपुरमा १५१ जना एचआईभि संक्रमितको उपचार हुँदैभक्तपुर, मंसिर १६ गतेएड्स अन्त्यकालागि सबैको अधिकार सुनिश्चित गरौं नाराका साथ आज विभिन्न कार्यक्रम गरी…

Continue Reading
Posted in समाचार

भक्तपुर १५, मंसिरगुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं साधारणसभा नेपाल मजदुर किसान पार्टिका केद्रिय सदस्य एवं भक्तपुर न.पा.का प्रमुख श्री…

Continue Reading
Posted in समाचार

११औं सचिन स्मृतिको अवसरमा रक्तदान

११औं सचिन स्मृतिको अवसरमा रक्तदानभक्तपुर, मंसिर १५गते११औं सचिन स्मृतिको अवसरमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ । राष्ट्रभरी एकदिन उद्घोषका साथ रोटराक्ट ३२९२ले च्ब्ऋ डमौली…

Continue Reading
Posted in समाचार

भक्तपुर महोत्सवका स्थलहरुको निरिक्षण

भक्तपुर महोत्सवका स्थलहरुको निरिक्षणभक्तपुर, मंसिर १५गतेभक्तपुर महोत्सव आयोजनाको तयारी स्वरुप महोत्सव सचिवालयले स्थलगत निरिक्षण गरेको छ । महोत्सव हुने नगरका ३२ स्थलहरुको स्थलगत रुपमा निरिक्षण…

Continue Reading
Posted in समाचार

भक्तपुर नगरका वडा वडामा आज सरसफाई कार्यक्रम

भक्तपुर नगरका वडा वडामा आज सरसफाई कार्यक्रमभक्तपुर, मंसिर १५ गतेभक्तपुर नगरका १० वटै वडामा आज विशेष सरसफाई कार्यक्रम आयोजना भएको छ । महिनाको दुई पटक…

Continue Reading
Posted in समाचार

दुईदिने फोटोग्राफी तालिम सम्पन्न

दुईदिने फोटोग्राफी तालिम सम्पन्नभक्तपुर, मंसिर १५ गतेभक्तपुर महोत्सवको फोटो मार्फत प्रचार प्रसार गर्ने उदेश्यले आयोजित दुई दिने फोटोग्राफी तालिम आज सम्पन्न गरेको छ । भक्तपुर…

Continue Reading
Posted in शिक्षा समाचार

उच्च शिक्षा अध्ययन गरी आफ्नै देशको सेवा गर्ने भावना युवा पुस्ताहरुमा हुनुपर्ने

उच्च शिक्षा अध्ययन गरी आफ्नै देशको सेवा गर्ने भावना युवा पुस्ताहरुमा हुनुपर्नेभक्तपुर । २०८१ मंसिर १४भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८१।८२ को लागि १५१ जना नगरबासी…

Continue Reading
Posted in समाचार

महेश्वरी खेल मैदानमा व्यापार मेलाको तयारी

महेश्वरी खेल मैदानमा व्यापार मेलाको तयारीभक्तपुर, मंसिर १५ गतेमंसिर २८ गते देखि पुस २ गतेसम्म आयोजना हुने भक्तपुर महोत्सवलाई भव्यरुपमा मात्र होइन व्यापारीक रुपमा पनि…

Continue Reading
Posted in समाचार

फोटोग्राफीबाट पनि भक्तपुर महोत्सवको प्रचार प्रसार गर्ने तालिम सुरु

फोटोग्राफीबाट पनि भक्तपुर महोत्सवको प्रचार प्रसार गर्ने तालिम सुरुभक्तपुर, मंसिर १४ गतेफोटोग्राफी समाज नेपाल भक्तपुरको दुई दिने फोटोग्राफी तालिम आजबाट सुरु भएको छ । वरिष्ठ…

Continue Reading