मध्यपुरमा रक्तसञ्चार सेवा सुरु
मध्यपुर, बैशाख १५ गते
मध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले १७ औं वार्षिकोत्सवको अवसरमा अध्याधुनिक रक्तसञ्चार सेवा सुरु गरेको छ । स्वास्थ्य मन्त्री प्रदिप पोड्यलले मध्यपुर थिमी नगरमा रक्त सञ्चार सेवाको उद्घाटन गर्दै यो ऐतिहासिक कार्य भएको बताएका थिए । मन्त्री पौड्यलले अस्पतालले नगरवासीहरुकालागि अझ सहज र छिटो र गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्नुपर्नेमा जोड दिएका थिए ।
रक्त सञ्चार केन्द्रको उद्घाटनसँगै वृहत रक्तदान कार्यक्रम समेत गरिएको सो कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ सहितका अतिथिहरुले अस्पतालमा उपचाररत बिरामीहरुलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफूल तथा पोषणयुक्त सामग्री वितरण गरेको थियो । रक्क्त सञ्चार सेवा शुभारम्भको अवसरमा साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको सो समारोहमा बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठ, मथिनपाका पूर्व मेयर मदनकृष्ण श्रेष्ठ, उपमेयर अन्जनादेवी मधिकर्मी, स्थानीय जनप्रतिनिधीहरुले सो अस्पतालले दिदै आएको स्वास्थ्य सेवाहरुको चर्चा गर्दै थप जनस्वास्थ्यमा पुर्याउनुपर्ने सेवाहरु बारे आआफ्नो धारणाहरु व्यक्त गरेका थिए ।
Featured Posts – Style 1
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...
ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन दिवसको सस्मरणमा प्रवचन कार्यक्रम
2026-07-19 Comments Off on ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन दिवसको सस्मरणमा प्रवचन कार्यक्रम
ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलन दिवसको सस्मरणमा प्रवचन कार्यक्रमभक्तपुर, २ साउन । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको आयोजनामा...














