अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भोली जुलुस तथा सभा हुने

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भोली जुलुस तथा सभा हुने
भक्तपुर, बैशाख १६ गते
१३६ औं विश्व मजदुर दिवसको अवसरमा भोली भक्तपुरमा जुलुस तथा सभा आयोजना गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस हुने भएका छन् । प्रत्येक वर्ष मे१ तारिखका दिन मनाईने विश्व मजदुरको पूर्व सन्ध्यामा नेपाल क्रान्तिकारी मजदुर संघ भक्तपुरले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने कार्यक्रम तय गरेका हुन । भोली दिउँसो साह्रे दुई बजे सूर्यमढीबाट सुरु हुने जुलुस तेखापुखुमा पुगरे सभा आयोजना गर्ने छन् ।