Posted in समाचार

मातृ भाषाका ६ पत्रकारहरु सम्मानित

मातृ भाषाका ६ पत्रकारहरु सम्मानितसुरेश सैंजू, रेडियोजनसञ्चारभक्तपुर, चैत्र ९ गतेनेवाः राष्ट्रिय पत्रकार दबुले मातृभाषा पत्रकारिता गर्ने ६ जना पत्रकारहरुलाई आज सम्मानित गरेका छन् । बागमति…

Continue Reading
Posted in समाचार

तरुणदलका पूर्व अध्यक्ष तथा नेताहरुको आज भक्तपुरमा भेला सम्पन्न

भक्तपुर । तरुणदलका पूर्व अध्यक्ष तथा नेताहरुको आज भक्तपुरमा भेला सम्पन्न भएको छ । बिगतमा तरुण दलको नेतृत्व तहमा पुगिसकेका नेताहरु तथा केन्द्रिय पदाधिकारी र…

Continue Reading
Posted in समाचार

भक्तपुर महोत्सव २०८१ मूल समारोह समितिलाई धन्यवादज्ञापन कार्यक्रम सम्पन्न

भक्तपुर महोत्सव २०८१ मूल समारोह समितिलाई धन्यवादज्ञापन कार्यक्रम सम्पन्नभक्तपुर । २०८१ चैत्र ८भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गते सम्म सम्पन्न भक्तपुर…

Continue Reading
Posted in खेलकूद समाचार

अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता मूल समिति बैठक सम्पन्न

अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता मूल समिति बैठक सम्पन्नभक्तपुर, चैत्र ८ ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३ देखि २६ गते…

Continue Reading
Posted in समाचार

कर अधिकृतलाई स्वागत कार्यक्रम सम्पन्न

कर अधिकृतलाई स्वागत कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघद्धारा भक्तपुर जिल्लामा पदभार ग्रहण गर्नुभएका प्रमुख कर अधिकृत श्री शुवप्रसाद रिजालज्यूलाई स्वागत तथा बधाई…

Continue Reading
Posted in समाचार

सन्तति आविको ३७ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण सम्पन्न

सन्तति आविको ३७ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण सम्पन्न भक्तपुर, चैत्र ८ । सृजनानगर नपलीस्थित सन्तति आधारभूत विद्यालयको ३७ औ वार्षिक उत्सव तथा पुरस्कार वितरण…

Continue Reading
Posted in समाचार

पत्रकार दबूले टुंग्यायो, पत्रकारिता पुरस्कार पाउनेहरुको नाम

पत्रकार दबूले टुंग्यायो, पत्रकारिता पुरस्कार पाउनेहरुको नाम नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष ६ जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ।पत्रकार राष्ट्रिय दबूको…

Continue Reading
Posted in समाचार

हंंसबाहिनीले मनाए आज ७३ औं वार्षिकोत्सव

हंंसबाहिनीले मनाए आज ७३ औं वार्षिकोत्सवभक्तपुर, चैत्र ८ गतेहंंसबाहिनी आधारभूत विद्यालयले आज ७३ औं वार्षिकोत्सव, अभिभावक दिवस, शिक्षक सम्मान, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम आयोजना…

Continue Reading
Posted in समाचार

मथिनपाका प्रमुख श्रेष्ठ सम्मानित

मथिनपाका मेयर प्रमुख श्रेष्ठसम्मानितमध्यपुर, चैत्र ७ गतेप्रधानमन्त्री के पि शर्मा ओलीले बाट गत आर्थिक वर्षमा वातावरण , संस्कृती र पर्यटन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको…

Continue Reading
Posted in समाचार

सडक मानवकालागि आवास निर्माण गर्न राधेराधेमा श्रीमद् भागवत हुने

सडक मानवकालागि आवास निर्माण गर्न राधेराधेमा श्रीमद् भागवत हुनेभक्तपुर, चैत्र ७ गतेबेवारिसे सडक मानवहरुको सुरक्षित आवास निर्माणकालागि मानव कल्याण समाजले श्रीमद्भवत सप्ताह ज्ञान विज्ञान महायज्ञ…

Continue Reading