Posted in समाचार

राजाबादीको आन्दोलनमा २ जनाको मृत्यु ७ जना घाइते

राजाबादीको आन्दोलनमा २ जनाको मृत्यु ७ जना घाइतेभक्तपुर, चैत्र १५ गतेआज भएको राजाबादीको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको छ । एक जना आन्दोलनकारीको गोली…

Continue Reading
Posted in समाचार

तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएपछि कफ्र्यु जारी

तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएपछि कफ्र्यु जारी तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएपछि कफ्र्यु जारी गरिएको छ । व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा…

Continue Reading
Posted in समाचार

समाजवादी मोर्चाको शान्तिपुर्ण प्रदर्शन ।।

समाजवादी मोर्चाको शान्तिपुर्ण प्रदर्शन, कार्यालयमा तोडफोडकाठमाडौंमा गणतन्त्र पक्षधरको प्रदर्शन शान्तिपुर्ण रुपमा भएको छ । उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुस निकाल्दै भृकुटीमण्डप जुलुसहरू कोणसभामा परिणत भएका थिए…

Continue Reading
Posted in समाचार

जनताको समस्या र गुनासो सुनुवाईका लागि प्रदेश सरकार समन्वय गर्न तयार

जनताको समस्या र गुनासो सुनुवाईका लागि प्रदेश सरकार समन्वय गर्न तयारभक्तपुर, चैत्र १५ गतेदेशको संवैधानिक व्यवस्था अनुसार संघियताका तीनै तहले आ आफ्नो दायित्व र अधिकार…

Continue Reading
Posted in समाचार

अभिभावक संघ भक्तपुरको ध्यानाकर्षण पत्र सूनपालाई

अभिभावक संघ भक्तपुरको ध्यानाकर्षण पत्र सूनपालाईभक्तपुर, चैत्र १५ गतेअभिभावक संघ नेपाल भक्तपुरले गुणस्तरीय शिक्षाकालागि सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । संघको…

Continue Reading
Posted in समाचार

डिजिटल पत्रकारीता र एआई विषयक एकदिने अभिमुखिकरण सम्पन्न

डिजिटल पत्रकारीता र एआई विषयक एकदिने अभिमुखिकरण सम्पन्न चैत १५ भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले डिजिटल पत्रकारीता र एआई विषयक एकदिने अभिमुखिकरण…

Continue Reading
Posted in समाचार

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक भक्तपुर । २०८१ चैत्र १४ गते, बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको…

Continue Reading
Posted in समाचार

सिजः फल्चा शिलान्यास

सिजः फल्चा शिलान्यास भक्तपुर । २०८१ चैत्र १४, बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १० सुकुनाफाँटस्थित सिजः फल्चा (पाटी) को आज…

Continue Reading
Posted in समाचार

मध्यपुर ठिमी नगरपालिकाले मनाए आज २९ औं स्थापना दिवस

मध्यपुर ठिमी नगरपालिकाले मनाए आज २९ औं स्थापना दिवसभक्तपुर, चैत्र १४ गतेमध्यपुर ठिमी नगरपालिकाले आज २९ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा…

Continue Reading
Posted in समाचार

सल्लाधारीमा चैत्र २८ देखि बैशाख ७ गतेसम्म नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सब हुने

सल्लाधारीमा चैत्र २८ देखि बैशाख ७ गतेसम्म नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सब हुनेभक्तपुर, चैत्र १४ गतेनयाँ वर्ष नयाँ सोच युवाहरुको लागि…

Continue Reading