Category: समाचार
समाचार
समाचारदातालाई काममा फर्काउन प्रेस काउन्सिलको आग्रह ।
समाचारदातालाई काममा फर्काउन प्रेस काउन्सिलको आग्रह । प्रेस काउन्सिल नेपाललेगोरखापत्रबाट निकालिएका समाचारदाता(स्ट्रिञ्जर)लाई काममा फर्काउन आग्रह गरेको छ । काउन्सिलले आज प्रेस विज्ञप्तिमार्फत गोरखापत्र दैनिकमा कार्यरत…
नेपाल बार एशोसियसनद्वारा आज पनि सर्वाेच्च अगाडि धर्ना ।
नेपाल बार एशोसियसनद्वारा आज पनि सर्वाेच्च अगाडि धर्ना । नेपाल बार एशोसिएसनले आज पनि सर्वाेच्च अदालतको मुल गेटमा धर्ना दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई…
थप ३ सय ९७ जनामा कोरोना भाइरस सङ्क्रमण ।
थप ३ सय ९७ जनामा कोरोना भाइरस सङ्क्रमण । पछिल्लो २४ घण्टामा थप ३ सय ९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।९ हजार…
रजत बर्ष महोत्सवको अवसरमा सरसफाइ सम्पन्न तथा कसिमला पाय् प्रतियोगिता चालू
रजत बर्ष महोत्सवको अवसरमा सरसफाइ सम्पन्न तथा कसिमला पाय् प्रतियोगिता चालू भक्तपुर, २५ कात्तिक भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा बिहीबार विहान च्याम्हासिंहदेखि…
भक्तपुर जिल्ला बचत संघको १४ औ बार्षिक साधारण सभा सम्पन्न
भक्तपुर जिल्ला बचत संघको १४ औ बार्षिक साधारण सभा सम्पन्नभक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको सत्रौं बार्षिक साधारण सभा तथा छैटौं अधिवेशन…
भक्तपुर नगरपालिका क्षेत्रमा राष्ट्रिय जनगणना २०७८ नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंको घरपरिवारबाट शुभारम्भ
भक्तपुर नगरपालिका क्षेत्रमा राष्ट्रिय जनगणना २०७८ नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंको घरपरिवारबाट शुभारम्भभक्तपुर, २०७८ कार्तिक २५ गते बिहिबारराष्ट्रिय जनगणना २०७८ कार्यक्रम अन्तर्गत मुख्य गणना कार्य मिति…
इपिएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान सरकारको आग्रह ।
इपिएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान सरकारको आग्रह । सरकारले रोजगार अनुमति प्रणाली ९इपिएस० परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न…
राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि (कार्तिक २५) बाट सुरु हुँदै
राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि (कार्तिक २५) बाट सुरु हुँदैभक्तपुर । कार्तिक २४ गते, बुधबार नेपालमा हरेक १०।१० वर्षमा एकपटक राष्ट्रिय जनगणना हुने गरेको छ…
सरकारद्वारा ४ दिन पछि बालबालिकालाई कोभिड–१९ विरुद्धका फाइजरको खोप दिन सुरू गरिने ।
सरकारद्वारा ४ दिन पछि बालबालिकालाई कोभिड–१९ विरुद्धका फाइजरको खोप दिन सुरू गरिने । सरकारले कोभिड–१९ विरुद्धको फाइजर खोप कार्तिक २८ गते देखि लगाउने भएको छ…
आज थप ४ सय ४० जनामा कोरोना सङ्क्रमण, ६ जनाको मृत्यु।
आज थप ४ सय ४० जनामा कोरोना सङ्क्रमण, ६ जनाको मृत्यु। पछिल्लो २४ घण्टामा थप ४ सय ४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ…











